समाचार

    Showing 1,521-1,530 of 1,687 items.
  • श्रीमतिको हत्या आशंकामा श्रीमान् पक्राउ

    उदयपुर: उदयपुरको रौतामाई गाउँपालिका ८ की ४३ बर्षीय नेप्टीमाया भनिने दिलमाया तामाङ आफ्नै घरमा मृत फेला परेकी छन् । आज बिहान ७ बजे तामाङ आफ्नै घरमा मृत अबवस्थामा रहेको जानकारी स्थानीयले प्रहरीलाई दिएका थिए । जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोली उनको घर पुगेको थियो । ...

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 996 पटक पढिएको
    • क्लिक धरान
  • ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

    मोरङ: मोरङको कानेपोखरी गाउँपालिका ५ मा ट्याक्टरबाट लडेर १ जनाको मृत्यु भएको छ । आज बिहान सवा ९ बजे पूर्व पश्चिम राजमार्ग अन्र्तगत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ त २४५९ नम्बरको ट्याक्टरमा सवार स्थानीय २७ बर्षीय प्रबिण राई अचानक ट्याक्टरबाट लडेर घाईते भएका थिए । घाईतेलाई उपचारको लागी मंगलवारे अ ...

    • प्रकाशित मितिः जेठ १२, २०७७
    • 823 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ बाट ब्राउन सुगरसहित पक्राउ परेका तीन जनालाई प्रहरीद्वारा सार्वजनिक (भिडियोसहित)

    धरान: ब्राउन सुगरसहित धरान १३ बाट पक्राउ परेका एक युवतीसहित तीन जनालाई ईलाका प्रहरी कार्यालय धरानले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा धरान १४ बाँझगराका ४३ बर्षीय घनश्याम राई, धरान १३ का २९ बर्षीय मन्दिप मगर र धरान १३ की २५ बर्षीय समिया लिम्बु रहेका छन् । उनीहरुलाई हिजो राती करिब ...

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 5,349 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ बाट ब्राउन सुगर, ट्याब्लेट र नगदसहित ३ जना पक्राउ

    सुनसरी: सुनसरीको धरान उपमहानगरपालिका १३ बाट लागुऔषध ब्राउनसुगर र लागुऔषध ट्याब्लेटसहित ३ जना परेका छन् । धरान १३ को एक घरबाट लागुऔषध बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धरान १३ की २६ बर्षीया समि ...

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 6,809 पटक पढिएको
    • क्लिक धरान
  • ईदको विदा सच्याइयो, भोली सार्वजनिक विदा हुने

    धरान: मुस्लिम समुदायको पर्व ईदुल फित्रको अवसरमा आज दिइएको विदा सरकारले सच्याएको छ । गृहमन्त्रालयले सुचना जारी गर्दै आज आइतबारको सट्टा सोमबार सार्वजनिक विदा कायम गरिएको जनाएको छ । सरकारले ईदको अवसरमा आज सार्वजनिक विदा दिएको थियो । तर, दक्षिण एसियाबाट हिजो चन्द्रमा नदेखिएको कारण मुस्लिम समुदायले उक्त ...

    • प्रकाशित मितिः जेठ ११, २०७७
    • 1,764 पटक पढिएको
    • क्लिक धरान
  • धरान वडा ११ को फुड बैंकमा सहयोग (भिडियोसहित)

    धरानः धरान उपमहानगरपालिकाले बितरण गर्न लागेको तेस्रो चरणको राहतमा धरान ११ सिदिङ्बा चोकका भुपु बृटिश आर्मी एवं स्थानीय समाजसेवीहरुले पनि सहयोग गरेका छन् ।  उनीहरुले वडा नम्बर ११ को फुड बैंकमा ९ सय केजी चामल सहयोग गरेका छन् । पुर्व ब्रिटिश आर्मीहरु मदन राई, गणेश बहादुर मेन्याङ्बो, बिष्णु सुब्बा, ...

    • प्रकाशित मितिः जेठ १०, २०७७
    • 1,378 पटक पढिएको
    • धीरेन लिम्बु
  • श्री सुब्बालाई ७ दिनको म्याद थप

    धरान: एक नाबालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका समाजवादी युवा संघका प्रदेश १ अध्यक्ष श्री सुब्बालाई ७ दिनको म्याद थप भएको छ । आज सुनसरी जिल्ला अदालतले सुब्बालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । एक ८ बर्षी नाबालिकालाई बलात्कार गरेको उजुरी ...

    • प्रकाशित मितिः जेठ ९, २०७७
    • 2,234 पटक पढिएको
    • क्लिक धरान
  • गाईको बाच्छो काटेको आरोपमा ३ जना पक्राउ

    झापा: झापाको गौरादह ४ मा गाईको बाच्छो काटेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह ४ का २८ बर्षीय रमेश दर्जी,५० बर्षीय रमेश सतार र ६० बर्षीय मद्रासी सतार रहेका छन् । उनीहरुलाई हिजो राती १० बजे रमेश दर्जीको घरमा तिनै जना मिलेर बाच्छो काटेर मासु खाएको र बाच्छोको टाउको तथा दु ...

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 1,340 पटक पढिएको
    • क्लिक धरान
  • मोरङमा रहेका १५ हजार भारतीयलाई स्वदेश फर्काउन पहल हुँदै (भिडियोसहित)

    विराटनगरः मोरङमा रहेका १५ हजार भारतीयलाई कसरी स्वदेश फर्काउने भन्ने बारे दुुई देशबीच छलफल चलिरहेको छ । जिल्लाका विभिन्न क्षेत्रमा रहेका ती नागरिकलाई आफ्नो देश फर्काउन उच्चस्तरीय तहबाट छलफल चलाइरहेको प्रमुख जिल्ला अधिकारी मदन भुुजेलले जानकारी दिएका छन् । ‘विभिन्न उद्योगमा काम गर्ने व्यक्तिहरु ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 2,695 पटक पढिएको
    • क्लिक धरान
  • हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

    झापा: झापाको कचनकवल ७ का ८५ बर्षीय बिर्ख राईको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । हिजो साझँ करिब ५ बजे दिपज्वोती सामुदायिक वनमा निगुरो टिपिरहेका राईलार्इ एक्कासी हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ...

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 1,073 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित