समाचार

    Showing 1,411-1,420 of 1,687 items.
  • लायन्स धरान इस्ट र लायन्स धरान घोपा युनाइटेडद्वारा वृक्षारोपण

    धरान: लायन्स धरान इस्ट र लायन्स धरान घोपा युनाइटेडको संयुक्त आयोजनामा धरानको देबि गाउँस्थित कुलुङ वनमा वृक्षारोपण गरिएको छ । ‘रुख रोपौं वातावरण जोगाऔं’ भन्ने मूल नाराका साथ बुधबार आँप, कटहर, जामुनलगायत विभिन्न प्रजातिका विरुवाहरु रोपिएको हो। सिनियर एडभाइजर लायन मिना पुलामी, एम्बेसडर अफ ...

    • प्रकाशित मितिः असार १७, २०७७
    • 1,375 पटक पढिएको
    • क्लिक धरान
  • इनरुवाबाट लागुऔषधसहित २ जना पक्राउ

    सुनसरी: सुनसरीको ईनरुवा नगरपालिका ३ महेन्द्र चोकबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईनरुवा १० का ३० बर्षीय मोहमद अलाउदिन र सोही स्थानका २५ बर्षीय अक्तर आलम रहेका छन् । बुधबार बिहान साढे ११ बजे को १० प १९९ नम्बरको मोटरसाईकलमा आएका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुक ...

    • प्रकाशित मितिः असार १७, २०७७
    • 1,301 पटक पढिएको
    • क्लिक धरान
  • तुलसीको विरुवा सारेर हरिशयनी एकादशी मनाइदै

    धरानः आज हरिशयनी एकादशी । हिन्दु धर्मावलम्बीहरूले घरघरमा तुलसीको विरुवा सारेर यो पर्व मनाउँदैछन्। आषाढ शुक्ल पक्षको एकादशीलाई नै हरिशयनी एकादशी वा देवशयनी एकादशी भनिन्छ। ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ। आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार ...

    • प्रकाशित मितिः असार १७, २०७७
    • 1,708 पटक पढिएको
    • क्लिक धरान
  • धरानको होटलमा इटहरीका एक व्यक्ति झुण्डिएको अवस्थामा फेला

    धरान: धरानको एक होटलमा झुण्डिएको अवस्थामा एक व्यक्ति झुण्डिएर मृत अवस्थामा भेटिएको छ । धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुलगेट अघिको यति होटलमा इटहरीका नविन खनाल झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार द ...

    • प्रकाशित मितिः असार १६, २०७७
    • 5,132 पटक पढिएको
    • क्लिक धरान
  • थप ३१६ जना कोरोना संक्रमित, कुल संख्या १३ हजार ५ सय ६४ पुग्यो

    धरान: पछिल्लो चौबिस घण्टामा नेपालमा ३१६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमका अनुसार ७१ जना महिला र २४५ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या १३ हजार ५ सय ६४ जना पुगेको छ । ती मध्ये महिला संक्रमित ...

    • प्रकाशित मितिः असार १६, २०७७
    • 1,108 पटक पढिएको
    • क्लिक धरान
  • धनुकटा र मोरङमा दुर्घटनामा परी दुईको मृत्यु

    धरान: मोरङ र धनकुटामा दुर्घटनामा परी हिजो(सोमबार) दुई जनाको ज्यान गएको छ । मोरङको धनपालथान गाउँपालिका ५ मा ट्याक्टरले चेपिएर स्थानीय २२ बर्षीय मो.सजाद मियाको मृत्यु भएको हो । सोमवार दिउँसो ३ बजे वडा ६ का लखना रायको खेतमा जोत्दै गरेको को २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिएको थियो । ट्याक्टर पल्टि ...

    • प्रकाशित मितिः असार १६, २०७७
    • 1,172 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी जिल्ला अदालतमा खटिएका प्रहरी हवल्दारले आफैलाई गोली हाने

    सुनसरी: जिल्ला अदालत सुनसरीमा कार्यरत एक प्रहरी हवल्दारले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी विनोद शर्माका अनुसार हवल्दार ओमप्रसाद खतिवडाले आफैलाई गोली हानेर आत्महत्या गरेका हुन् । उनका अनुसार प्राथमिक उपचार पश्चात वीपी कोइराला स्वास्थ्य विज् ...

    • प्रकाशित मितिः असार १५, २०७७
    • 2,642 पटक पढिएको
    • क्लिक धरान
  • झापामा ब्राउन सुगरसहित एक पक्राउ

    झापा: झापाको गौरादह ४ डोरामारीका ३४ बर्षीय सुमन भण्डारी ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनी हिजो साझँ साढे ६ बजे कमलगाउँपालिका ५ लवडाँडास्थित राजमार्गमा पक्राउ परेका हुन् । उनी मे ५ प ७५९८ नम्बरको मोटरसाईकलमा सवार रहेका थिए । उनको मोटरसाइकल रोकेर प्रहरीचेकजाँच गर्ने क्रममा २ ग्राम ९५ मिलिग्राम ब ...

    • प्रकाशित मितिः असार १५, २०७७
    • 1,239 पटक पढिएको
    • क्लिक धरान
  • बराहक्षेत्र १ मा ग्रामिण विकास पहल समिति गठन

    धरान: ग्रामीण क्षेत्रको विकासका लागि पहल गर्ने उद्देश्यले बराहक्षेत्र नगरपालिका–१ को पहाडी भेगका युवाहरुले ग्रामिण विकास पहल तथा समन्वय समिति गठन गरेको छ । समितिको अध्यक्षमा गंगाराम राई चयन भएका छन् । समितिले हाल बराहक्षेत्र १ अन्तर्गत पर्ने साविक बराहक्षेत्र गाविसको वडा नं. ७, ८ र ९का चियावा ...

    • प्रकाशित मितिः असार १४, २०७७
    • 1,843 पटक पढिएको
    • क्लिक धरान
  • कांग्रेस क्षेत्रीय सदस्य भट्टराईको अन्त्येष्टी

    धरान: नेपाली कांग्रेसका सुनसरी क्षेत्र नं १ का सदस्य एवं युवा नेता प्रताप भट्टराईको अन्त्येष्टी गरिएको छ । उनको आज दिउँसो इटहरीस्थित बुढीगंगा घाटमा धार्मिक सँस्कार अनुसार अन्त्येष्टी गरिएको हो । धरान १४ विजयपुरस्थित नारायणपुर घर भएका भट्टराईले आज बिहान कोठामा झुण्डिएर आत्महत्या गरेका थिए । उनी कांग ...

    • प्रकाशित मितिः असार १४, २०७७
    • 1,952 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित