राजनीति

    Showing 1,551-1,560 of 2,176 items.
  • प्रेस चौतारीद्वारा पत्रकार महासङ्घ सुनसरीको अध्यक्षमा काफ्लेलाई उम्मेदवार बनाउने

    धरान: प्रेस चौतारी नेपाल, सुनसरीले आसन्न नेपाल पत्रकार महासङ्घको चुनावमा सन्तोष काफ्लेलाई अध्यक्षमा उमेदवार बनाउने भएको छ । चौतारी सुनसरीको आज बसेको जिल्ला बैठकले काफ्लेलाई अध्यक्षको उमेदवार बनाउने निर्णय गरेको हो । काफ्ले हाल पत्रकार महासङ्घका उपाध्यक्ष हुन् । पत्रकार महासङ्घको जिल्ला, प्रदेश र केन ...

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 3,501 पटक पढिएको
    • क्लिक धरान
  • संघीय दलित मुक्ति मञ्चको राष्ट्रिय भेला इटहरीमा हुने

    धरान: संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको भातृ संगठन संघीय दलित मुक्ति मञ्च नेपालको राष्ट्रिय भेला सुनसरीको ईटहरीमा हुने भएको छ । मञ्चले आज विहिबार पत्रकार सम्मेलन गर्दै भेला यही चैत २१ गते गर्ने जानकारी दिएको हो । पहिचानको आधारमा गैर भौगोलिक दलित प्रान्तसहितको १० जोड १ प्रान्त स्थापना गर्न एकज ...

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 1,849 पटक पढिएको
    • क्लिक धरान
  • एमालेको संसदीय बोर्ड गठन, माधव नेपाल र झलनाथ खनाल पनि सदस्यमा मनोनित

    काठमाण्डौं: नेकपा एमालेको संसदीय दलको बैठकले संसदीय बोर्ड गठन गरेको छ । आज बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन गरिएको बोर्डमा सदस्यकोरुपमा माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि राख ...

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 1,828 पटक पढिएको
    • क्लिक धरान
  • दलको निर्देशन नमान्नेलाई कारवाही हुन्छः एमाले सचेतक राजभण्डारी

    विराटनगरः नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेश एक संसदीय दलको निर्णय नमान्ने प्रदेश सभा सदस्यलाई कारवाही गरिने बताएका छन् । सर्वोच्चको आदेशपछि पूर्ववत् अवस्थामा फकिएको दल एमालेबाट निर्वाचित प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री विरुद्ध गरेको हस्ताक्षर फिर्ता लिन आग्रह गरिएको छ ...

    • प्रकाशित मितिः चैत ४, २०७७
    • 1,839 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशसभा बैठक स्थगित भएपछि विपक्षी दल रुष्ट, प्रदेश १ सरकारले संसद छल्न खोजेको आरोप

    विराटनगरः प्रदेश १ को संसद बैठक पुनः अनिश्चितकालका लागि स्थगित भएपछि विपक्षी दल रुष्ट बनेका छन् । संसदमा उपलब्ध दलहरुसँग छलफल नै नगरि एक्कासी अनिश्चित कालका लागि बैठक स्थगित गरिएको भन्दै नेपाली काँग्रेस र समाजवादी पार्टी नेपालले आक्रोश पोखेका हुन् । उनीहरुले सभामुख सरकारको इशारामा चलेको र सरकार ...

    • प्रकाशित मितिः चैत १, २०७७
    • 2,099 पटक पढिएको
    • क्लिक धरान
  • भोली बस्ने भनिएको प्रदेश सभा बैठक अनिश्चितकालको लागि स्थगित

    विराटनगर: भोली सोमबार बस्ने भनिएको प्रदेश नं १ को प्रदेशसभा बैठक फेरि स्थगित भएको छ । प्रदेश सभा सचिवालयले आज एक सुचना जारी गर्दै सभामुखको आदेश अनुसार बैठक स्थगित भएको जानकारी दिएको हो । बिशेष कारणले प्रदेश सभा नियमावली २०७४ को नियम ६ को उपनियम(३) वमोजिम अर्को सुचना नभएसम्मको लागि वैठक स्थगित भ ...

    • प्रकाशित मितिः चैत १, २०७७
    • 1,615 पटक पढिएको
    • क्लिक धरान
  • एमाले नयाँ जोशका साथ अघि बढ्छ: मुख्यमन्त्री राई

    इटहरीः मुख्यमन्त्री शेरधन राईले प्रचण्डको गैरजिम्मेवारीपनले पार्टी र प्रधानमन्त्रीलाई बदनाम गराएको आरोप लगाएका छन् । नेकपा एमाले इटहरी उपमहानगर कमिटीको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै राईले ओलीको पछिल्लो निर्णयले अब कम्यूनिष्ट आन्दोलन नयाँ ढंगले अघि बढ्ने ठोकूवा गरे । ‘प्रधानमन्त्रीलाई काम ...

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 2,352 पटक पढिएको
    • क्लिक धरान
  • प्रचण्डको योजना अनुसार माधव नेपाल र झलनाथ खनाल एमाले फुटाउन लागे: महेश बस्नेत

    इटहरीः नेकपा एमाले नेता महेश बस्नेतले प्रचण्ड एमाले सिध्याउने खेलमा लागेको बताएका छन् । नेता बस्नेतले प्रचण्डको योजना अनुसार एमालेमा माधव नेपाल र झलनाथ खनालहरु पार्टी फुटाउन षड्यन्त्र गरिरहेको पनि आरोप लगाए । अदातलको पछिल्लो आदेशले पार्टी एक जुट हुँदै आ आफ्नो जिम्मेवारीका साथ नयाँ नेतृत्व चयन ग ...

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 2,633 पटक पढिएको
    • क्लिक धरान
  • ताप्लेजुङका आगलागी पीडितलाई कांग्रेस संसदीय दलद्वारा राहत सामग्री हस्तान्तरण

    विराटनगर: नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलले ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारका आगलागी पीडितलाई खाद्यान्नसहितका राहत सामग्री वितरण गरेको छ ।कांग्रेसका प्रमुख सचेतक केदार कार्कीको नेतृत्वमा आगलागी प्रभावित क्षेत्र पुगेको संसदीय टोलीले पीडित ८० परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग ...

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 1,826 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव कानूनी रुपमा खारेज हुन्छः मन्त्री कुसियैत

    विराटनगरः नेकपा एमाले ओली समूहका नेता एवंम प्रदेश एकका मन्त्री जगदिस प्रसाद कुसियैतले मुख्यमन्त्री विरुद्धको अविश्वासका प्रस्ताव कानूनी रुपमै खारेज हुने बताएका छन् । गत पुष १२ गते संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव फागुन ९ गतेको संसद बैठकमा टेवल भएको थियो । अब अर्को बैठक चैत २ गते बस ...

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 1,639 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित