मुख्य समाचार

    Showing 3,661-3,670 of 3,768 items.
  • धरानको जुत्ताचप्पल मेलामा स्वदेशी ९ कम्पनी (भिडियोसहित)

    धरान: धरान–१२ स्थित पब्लिक माविको खेल मैदानमा जारी ‘प्रदेश १ स्तरीय औद्योगिक व्यापार मेला’ यस पटक अलिक पृथक छ । मेलामा यस पटक नेपालमा उत्पादन भएको जुत्ता चप्पलको छुट्टै मेला पनि आयोजना भएको छ । फुटवेयर एक्सो नाम दिइएको मेलामा नेपालका जुत्ता चप्पल उत्पादन गर्ने विभिन्न ९ वटा कम्पनी ...

    • प्रकाशित मितिः फागुन २२, २०७६
    • 2,142 पटक पढिएको
    • बसन्त बान्तावा राई
  • एन्फाले धरानमा उप–मेयर राष्ट्रिय महिला लिग गर्ने

    धरानः उप–मेयर राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता चैत्र पहिलो सातादेखी धरानमा आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा राष्ट्रिय महिला लिग प्रतियोगिता चैत्र ३ गतेदेखी १३ गतेसम्म हुने भएको हो । प्रतियोगिता धरान–१६ स्थित रंगशालामा आयोजना गर्ने एन्फा महासचिव इन्द्रमान ...

    • प्रकाशित मितिः फागुन २१, २०७६
    • 1,079 पटक पढिएको
    • बसन्त बान्तवा राई
  • सहमति पछि विराटचोक–विराटनगर सडक खण्डमा यातायात सुचारु

    मोरङ: मंगलबार राती टिपरको ठक्करले एकै परिवारका दुईको मृत्यु भएपछि अशान्त बनेको विराटनगर १९ मिलनचोक क्षेत्र शान्त बनेको छ । जनप्रतिनिधि तथा प्रहरी प्रशासनको पहलमा सहमति भएपछि विराटचोक–विराटनगर सडक खण्डमा यातायात पनि सुचारु भएको छ । आन्दोलित स्थानीयबासीसँगको छलफलमा घटनाबारे कानुनी कारबाहीमा अघि ...

    • प्रकाशित मितिः फागुन २१, २०७६
    • 988 पटक पढिएको
    • क्लिक धरान
  • प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण सफल, प्रत्यारोपित मृगौलाले काम गर्न थालिसकेको अस्पतालद्धारा जानकारी

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पाँच घण्टा लामो शल्यक्रिया पश्चात प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण सम्पन्न भएपछि अस्पतालले पत्रकार सम्मेलन गरेर औपचारिकरुपमा जानकारी गराएको ...

    • प्रकाशित मितिः फागुन २१, २०७६
    • 1,631 पटक पढिएको
    • क्लिक धरान
  • टिपरको ठक्करबाट हजुरबा र नातिनिको मृत्यु : आक्रोशित स्थानीयले टिपर जलाइदिए, मिलनचोक तनावग्रस्त

    मोरङ: मोरङको विराटनगर चोक घिनाघाट सडक खण्डमा हिजो मंगलबार राती टिपरको ठक्करबाट दुईको मृत्यु भएपछि स्थानीयबासी आन्दोलित भएका छन् । उनीहरुले राती नै ठक्कर दिने टिपरलाई आगो लगाएर जलाईदिएका थिए भने अहिले विराटचोक विराटनगर सडकखण्ड अवरुद्ध पारेका छन् ।राती करिब ९ बजे टिपरले विपरीत दिशाबाट आइरहेको टेम्पोल ...

    • प्रकाशित मितिः फागुन २१, २०७६
    • 1,256 पटक पढिएको
    • क्लिक धरान
  • नेवार एकता समाजको वृहत रक्तदान शुरु (भिडियोसहित)

    धरान: नेवार एकता समाजको ७ औं बार्षिक उत्सवको अवसरमा आज धरानको भानुचोकमा वृहत रक्तदान कार्यक्रम शुरु भएको छ । धरानलाई रक्तदाताहरुको सहर बनाउने र वीपी प्रतिष्ठानमा उपचारमा आएका विरामीहरुलाई रगतको अभावमा ज्यान गुमाउन नदिने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना भएको हो । औपचापिरक कार्यक्रम उद्घाटन हुन बा ...

    • प्रकाशित मितिः फागुन २१, २०७६
    • 1,878 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमितलाई वीपीको 'पेइङ वार्ड'मा राखेर उपचार गरिने

    धरान: सरकारले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमण भएको शंकास्पद विरामी भेटिएमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पेइङ वान वार्डमा राखेर उपचार गर्ने तयारी गरेको छ । कोरोनाबारे आवश्यक पुर्वतयारी गर्न सरकारले पठाएको टोलीले प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनाल र प्रतिष्ठानमा कोरो ...

    • प्रकाशित मितिः फागुन २०, २०७६
    • 8,585 पटक पढिएको
    • क्लिक धरान
  • सिद्धबाबा कृष्णदासद्वारा आत्मसमर्पण,झुम्का कारागार पठाईयो

    सुनसरीः आफ्नै महिला अनुयायी बलात्कार अभियोग लागेका सिद्धबाब कृष्णदास गिरीले अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गरेपछि उनलाई पुपुर्क्षको लागि थुनामा पठाईएको छ । अदालतमा उपस्थित उनलाई झुम्का कारागार पठाईएको हो । उच्च अदालत बिराटनगरले जिल्ला अदालतको आदेस उल्टाउदै पुपुर्क्षको लागि थुनामा पठाउ ...

    • प्रकाशित मितिः फागुन २०, २०७६
    • 2,431 पटक पढिएको
    • क्लिक धरान
  • बिपि प्रतिष्ठानकाे १३ औ दिक्षान्त समारोह स्थगित

    धरान : कोरोना भाईरसको कारण बि पि कोइराला स्वस्थ बिज्ञान प्रतिस्ठान धरानको १३ औं दिक्षन्त समारोह स्थगित भएको छ । यही फागुन २४ गते आयोजना हुने तयारीमा रहेको दिक्षान्त समारोह स्थगित भएको हो । सरकारले भेला सम्मेलन नगर्न आह्वान गरेको थियोे । कार्यवाहक उपकुलपति डा.गुरु खनालले कोरोनाको कारण दिक्षान्त स्थग ...

    • प्रकाशित मितिः फागुन २०, २०७६
    • 1,959 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाको कारण नेकपाको प्रदेशस्तरीय प्रशिक्षण स्थगित

    धरान : कोरोना भाईरसको कारण नेकपाको प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रम स्थगित भएको छ । आजदेखी झापाको बिर्तामोडमा हुने भनियेको प्रशिक्षण कार्यक्रम रोकिएको हो । कोरोनाको प्रकोप फैलन नदिन नेपाल सरकारले नै ठुलो संख्यामा भेला हुने सभा-सम्मेलन नगर्न आह्वान गरेको कारण नेकपाको प्रदेश प्रशिक्षण रोकिएको हो । ...

    • प्रकाशित मितिः फागुन २०, २०७६
    • 2,612 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित