मुख्य समाचार

    Showing 3,621-3,630 of 3,768 items.
  • प्रदेश १ मा कोरोना संक्रमणबारे सर्तकता: भन्सार र विमानस्थलमा यात्रुको जाँच अनिवार्य

    विराटनगरः कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बच्न विराटनगरको रानी भन्सार नाका र विमानस्थलमा यात्रुको जाँचलाई निरन्तरता दिइएको छ । तीन दिनेदेखि विराटनगर विमानस्थलको स्वास्थ्य जाँचमा बाहिरबाट आएका यात्रुुको स्वास्थ्य जाँच भइरहेको छ । यात्रुु बहिर्गमन कक्ष र भिभिआइपी कक्षमा हात धुने सावुन पानीको व्यव ...

    • प्रकाशित मितिः फागुन २९, २०७६
    • 4,627 पटक पढिएको
    • क्लिक धरान
  • न्यु जयन्ती स्टोरका प्रोपाइटर खड्गी र छोरी पनि सम्पर्क विहिन, खातावाला ग्राहक भन्छन्,'आएर व्यवहार सम्हाल्दा हुन्छ '(भिडियोसहित)

    धरान: करिब एक महिनादेखि सुन पसल बन्द गरेर सम्पर्कविहिन भएका धरान ३ स्थित न्यु जयन्ती स्टोरका सञ्चालक यौवन खड्गीसँग उनको ठुली छोरी योजना पनि हराइरहेको पाइएको छ । घरबाट छोरी योजनालाई अष्ट्रेलिया पढ्न पठाउन भनेर घरबाट दुवै जना काठमाण्डौं गएको परिवारजनको भनाई छ । तर, कोरोना भाइरसको कारण जान नपाएको र जे ...

    • प्रकाशित मितिः फागुन २९, २०७६
    • 4,644 पटक पढिएको
    • क्लिक धरान
  • धरानको न्यु जयन्ती स्टोरका सञ्चालक गायब भएपछि घर घेराउ, करोडौं रुपैया डुब्ने जोखिम

    धरान: धरान ३ स्थित न्यु जयन्ती स्टोरका सञ्चालक यौवन खड्गी सर्वसाधारणले राखेको करोडौं रुपैया जोखिममा पर्ने गरी हराएका छन् । उनी करिब एक महिनादेखि गायब भएको पीडितहरुको भनाई छ । सर्वसाधारणहरुले १८ प्रतिशत ब्याज पाउने आशामा न्यु जयन्ती स्टोर सुन पसलमा पैसा राख्न दिएका थिए । सञ्चालक खड्गी गायब भएपछि पैस ...

    • प्रकाशित मितिः फागुन २९, २०७६
    • 8,944 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना भाइरस महामारी: विश्व स्वास्थ्य संगठन

    काठमाण्डौंः विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरस(कोभिड–१९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ । कोभिड–१९ को संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएपछि डब्लूएचओले पहिलो पटक विश्वव्यापी महामारी घोषणा गरेको हो । पछिल्लो दुई हप्तामा चीनबाहिर कोभिड–१९ को संक्रमण १३ गुणा ...

    • प्रकाशित मितिः फागुन २९, २०७६
    • 3,395 पटक पढिएको
    • क्लिक धरान
  • टेकुबाट भागेर आएका व्यक्ति नर्मल हुदै, वीपीमा किताब पढेर समय बिताउदै

    धरानः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना आशंकाका विरामीहरुलाई लक्षित गरी तयार गरिएको आइसोलेसन वार्डमा हालसम्म २ जनाको उपचार गरिएको छ । प्रतिष्ठानका अनुसार उनीहरुलाई शुरुमा नोवेल कोरोना भाइरस (कोभिड १९) को आशंकामा क्वारेन्टाइनमा राखेर उपचार गरिए पनि नतिजा भने नेगेटिभ अर्थात कोरोना नभ ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 1,674 पटक पढिएको
    • क्लिक धरान
  • अपहरणको नाटक गरी आफ्नै बुबासंग २१ लाख फिरौती रकम लिने छोरासहित दुई पक्राउ

    मोरङ: अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासँग फिरौती रकम लिने छोरा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले बुबासँग फिरौती रकम लिने बुढीगंगा गाउँपालिका ३ का २४ बर्षीय मुकेश कुमार महातोलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । मुकेशसँगै फिरोतीको रकमसहित उनकै घरमा काम गर्ने २५ बर्षीय कृष्ण राजवंशी पन ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 1,164 पटक पढिएको
    • क्लिक धरान
  • तीन दिनदेखि हराएका धनराज अझै भेटिएनन्

    विराटनगरः गत आइतवारदेखि इटहरीबाट हराएका कानेपोखरी १ होक्लाबारीका ५५ बर्षीय धनराज बुढाथोकी अझै फेला पर्न सकेका छैनन् । बुुढाथोकी आइतवार साँझ छोरा महेन्द्रसँग फोनमा कुरा गरेपछि सम्पर्कविहिन भएका थिए । महेन्द्रका अनुुसार हटहरीबाट हिँडेका उनी भाउन्नेमा लिन छोरालाई बोलाएका थिए । भाउन्नेमा छोरा पुग्दा ध ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 753 पटक पढिएको
    • क्लिक धरान
  • अनन्त र पेम्बालाई खुकुरी प्रहार भएको खुल्यो, पक्राउ परेका ४ जनालाई ज्यान मार्ने उद्योगमा म्याद थप

    धरानः होलीको दिन मंगलबार दिउँसो पब्लिक हाई स्कुलको दक्षिणी गेटमा २ जना घाइते हुने गरी भएको घटनामा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले मुख्य अभियुक्तसहित ४ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । आज जिल्ला अदालत सुनसरीबाट म्याद थप गरेपछि इलाका प्रहरी कार्याल ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 3,958 पटक पढिएको
    • क्लिक धरान
  • विदेशबाट फर्किएका दाजुभाईले धरानमा शुरु गरे खाद्य उद्योग(भिडियोसहित)

    धरान: घरपरिवारको खुशीको लागि नेपालका लाखौं युवाहरु विदेश भासिएका छन् । दिनरात मेहनत गरेर कमाइ गरेपछि घर आउछन्, र फेरि विदेशतिरै लाग्छन् । धरान १७ का दुई दाजुभाई भने अरु जस्तै फर्किएपछि पुनः विदेश गएनन् । विदेशबाट घर आएको केही समय पछि सिताराम त्रिताल र उनका भाई हरिराम त्रितालले धरानमा खाद्य उद्योग ख ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 4,918 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा पोलको तार व्यवस्थित गरिदै

    विराटनगरः विराटनगर महानगरपालिकाले शहरी सौन्दर्य बढाउन पोलका तारलाई व्यवस्थित गर्न शुरु गरेको छ। नगरभित्र निर्माण सम्पन्न भएका भित्रि तथा मुख्य सडक किनारामा रहेका पोलका तारलाई जिआइ पाइप भित्र राखि सौन्दर्यकरण गर्ने काम शुरु गरेको हो । पहिलो चरण अन्तर्गत रोडशेष चौकदेखि पुुष्पलाल चौकसम्मको सडकको दायाँ ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 792 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित