धरान: संखुवासभाको मादीमा परिवारकै ६ जनाको हत्याकाण्ड एक जनाले आवेगमा आएर गरेको नभै योजनावद्धरुपमा भएको खुलेको छ । संखुवासभा प्रहरीले मुख्य योजनाकारसहित थप ४ जना पक्राउ गरेपछि उक्त घटना ५ जनाले योजनावद्धरुपमा गराएको खुलेको हो । अनुसन्धानको क्रममा प्रहरीले पक्राउ गरेका थप ४ जनालाई आज सोमबार सार्व ...
धरान: धरानको महत्वकांक्षी योजना सर्दु करिडोर निर्माण गर्न शिलान्यास गरिएको छ । शनिबार धरान १७ स्थित धरान चतरा सडक खण्ड नजिकै सर्दु खोलामा प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले करिडोरको शिलान्यास गरेका छन् । प्रदेश सरकारअन्तर्गतको जलश्रेत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीले यो करिडोर नि ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धरान उपमहानगर समितिको नेतृत्वको लागि सभापतिमा किसोर राईसहित उनको प्यानालले उम्मेदवारी घोषणा गरेको छ । आज धरानको गीता मन्दिरमा एक कार्यक्रम आयोजना गरि सभापति पदमा राई सहित पदाधिकारीहरुको उम्मेदवारी घोषणा गरिएको हो । प्रधानमन्त्री एवं कांग्रेस सभा ...
धरान: आजदेखि धरानको भानुचोकदेखि लक्ष्मी चोकसम्म वान वे (एकतर्फी) प्रणालीमार्फत सवारीसाधन आवतजावत गर्न थालिएको छ । तर यो प्रणाली सबै प्रकारको गाडीहरु नभै तत्कालको लागि ठुला र मझौला खालका गाडीहरुको हकमा मात्र यो लागु हुनेछ । बिहिबार धरान उपमहानगरपालिकामा उपप्रमुख मञ्जु भण्डारी सुवेदीको अध्यक्षता ...
धरान: धरानको नगर कार्यपालिका बैठकले निजी तथा संस्थागत विद्यालयहरुको बार्षिक र मासिक शुल्कबारे पनि निर्धारण गरेको छ । आज बसेको कार्यपालिका बैठकले शुल्क पनि निर्धारण गरेको हो । उपमहानगरपालिकाका अनुसार गत बर्ष लिएको बार्षिक शुल्कमा न्युनतम ५० प्रतिशतदेखि सतप्रतिशतसम्म लिन पाउने निर्णय गरेको छ । जसअनुसा ...
धरान: धरानमा दशैं तिहार पछि मात्र विद्यालय खोल्ने निर्णय भएको छ । आज धरान उपमहानगरपालिकाको नगर कार्यपालिकाको बैठकले दशैं तिहार पछि मात्र विद्यालय खोल्ने निर्णय गरेको हो । उपमहानगरपालिकाले असोज ४ गतेदेखि विद्यालय खोल्ने तयारी गरे पनि बैठकमा वडाअध्यक्षहरुले भने दशैं तिहार पछि मात्र खोल्नुपर्ने अड ...
धरान: नयाँ शैक्षिक सत्रको अनलाइन कक्षा शुरु भएको ३ महिना बितिसक्दा पनि स्थानीय सरकार धरान उपमहानगरपालिकाले शुल्क निर्धारण गर्न सकेको छैन । स्थानीय सरकारले शुल्क निर्धारण नगरेपनि शुल्क वृद्धि गरेर विद्यालयहरुले धमाधम असुली गरिरहेका छन् ।धरानकै एक निजी विद्यालयका अभिभावकले भने स्थानीय सरकार (उपमहानगरप ...
धरान: अभिभावकहरुको हकहितको लागि आवाज उठाउने उद्देश्यले धरानमा पनि अभिभावक संघ गठन भएको छ । गत बर्ष लकडाउनको बेला निजी विद्यालयहरुले विगतको जस्तै शुल्क असुल्न थालेपछि संगठित भएका अभिभावकहरुले औपचारिकरुपमा संघ गठन गरेका हुन् । संघको जिल्ला कार्यसमिति सुनसरीले धरानमा शाखा गठन भएको औपचारिक जानकारी ...
धरान: कोरोना संक्रमणको जोखिम न्युन हुदै गएपछि धरानमा असोज ४ गतेदेखि विद्यालयहरु खुलाउने तयारी भएको छ । विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्नेबारे आवश्यक राय, सुझावहरु संकलन गरिरहेको उपमहानगरपालिकाले यसबारेमा भोली बिहिबारको कार्यपालिका बैठकबाट निर्णय लिने भएको छ । निजी विद्यालय ...
धरान: धरानबाट युवा राजनीति शुरु गरेर हाल काठमाण्डौ बस्दै आएका नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय नेता रुमेश भनिने रुसिल कटुवाल पक्राउ परेका छन् ।महानगरीय अपराध महाशाखाले उनलाई ठगी गरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका कटवालको स्थायी घर धरान ९ हो । उनी हाल काठमाण्डौं महानग ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित