स्वास्थ्य

    Showing 1,941-1,950 of 1,982 items.
  • प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज हुने

    धरान: दोस्रो पटक मृगौला प्रत्यारोपण गरेर शिक्षण अस्पताल महाराजगञ्जमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ । शिक्षण अस्पतालले एक प्रेस विज्ञप्ती जारी गर्दै आज साँझ प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्नेबारे जानकारी दिएको हो । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रे ...

    • प्रकाशित मितिः फागुन ३०, २०७६
    • 640 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा कोरोना संक्रमण रोकथामको अभियान शुरु, ग्याँसमा बढी मुल्य असुल्ने पसलमा सिल

    इटहरी: इटहरी उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम र सचेतना अभियान सुरु गरेको छ । उपमहानगरले पत्रकार सम्मेलन गरि इटहरी अस्पतालमा आज बिहिबारदेखि हेल्प डेक्स संचालनमा ल्याएको जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा खाना पकाउने ग्याँसमा बढि मुल्य असुल्ने एक पसलमा ...

    • प्रकाशित मितिः फागुन २९, २०७६
    • 6,231 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना पहिचान गर्न वीपीमा जिओपिडी अगाडि हेल्प डेस्क, वायोमेट्रिक हाजिरी रोकियो

    धरान: विश्वव्यापी बन्दै गएको कोरानो भाइरस(कोभिड १९) को संक्रमण फैलिन नदिन र शंकास्द विरामीको पहिचानको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले हेल्प डेस्कसहितको बिशेष तयारी गरेको छ । प्रतिष्ठानले आज बिहिबारदेखि प्रतिष्ठानको जिओपिडी भवन अघि हेल्प डेस्क सञ्चालनमा ल्याएको हो भने आइसोलेसन ...

    • प्रकाशित मितिः फागुन २९, २०७६
    • 3,826 पटक पढिएको
    • क्लिक धरान
  • कोशीटप्पुु र टांडीमा क्वारेन्टाइन बनाइने, सबै विमानस्थल र सीमामा विशेष स्वास्थ्य परीक्षण टोली

    विराटनगरः कोरोना भाइरस (कोभिड १९) संक्रमण बारे सतर्क रहन प्रदेश एक सरकारले प्रतिरक्षा, रोकथाम र उपचारको व्यवस्थापकीय कार्ययोजना सार्वजनिक गरेको छ । छिमेकी मुलुक चीनबाट देखा परेको उक्त महामारीजन्य रोग अर्को छिमेकी मुलुक भारतमा समेत देखा पर्न थालेपछि खुल्ला सीमाना रहेको पूर्वी नेपालका ५ सीमा नाकामा व ...

    • प्रकाशित मितिः फागुन २९, २०७६
    • 3,093 पटक पढिएको
    • क्लिक धरान
  • चीनले भन्यो,'कोरोना भाइरसको उच्च जोखिम टर्‍यो'

    बेइजिङ: विश्वव्यापी फैलिदै गएर चिन्ताको बिषय बनिरहेको कारोना भाइरस(कोभिड १९)को उद्गमथलो चीनले भने आफ्नो मुलुकमा कोरोनाको चरम प्रकोप सकिएको उद्घोष गरेको छ । आज बिहीबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले पत्रकार सम्मेलनमार्फत चीनमा कोभिड–१९ को उच्च जोखिम सकिएको बताएका हुन् । नया ...

    • प्रकाशित मितिः फागुन २९, २०७६
    • 2,676 पटक पढिएको
    • एजेन्सी
  • प्रदेश १ मा कोरोना संक्रमणबारे सर्तकता: भन्सार र विमानस्थलमा यात्रुको जाँच अनिवार्य

    विराटनगरः कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बच्न विराटनगरको रानी भन्सार नाका र विमानस्थलमा यात्रुको जाँचलाई निरन्तरता दिइएको छ । तीन दिनेदेखि विराटनगर विमानस्थलको स्वास्थ्य जाँचमा बाहिरबाट आएका यात्रुुको स्वास्थ्य जाँच भइरहेको छ । यात्रुु बहिर्गमन कक्ष र भिभिआइपी कक्षमा हात धुने सावुन पानीको व्यव ...

    • प्रकाशित मितिः फागुन २९, २०७६
    • 4,616 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना भाइरस महामारी: विश्व स्वास्थ्य संगठन

    काठमाण्डौंः विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरस(कोभिड–१९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ । कोभिड–१९ को संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएपछि डब्लूएचओले पहिलो पटक विश्वव्यापी महामारी घोषणा गरेको हो । पछिल्लो दुई हप्तामा चीनबाहिर कोभिड–१९ को संक्रमण १३ गुणा ...

    • प्रकाशित मितिः फागुन २९, २०७६
    • 3,380 पटक पढिएको
    • क्लिक धरान
  • टेकुबाट भागेर आएका व्यक्ति नर्मल हुदै, वीपीमा किताब पढेर समय बिताउदै

    धरानः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना आशंकाका विरामीहरुलाई लक्षित गरी तयार गरिएको आइसोलेसन वार्डमा हालसम्म २ जनाको उपचार गरिएको छ । प्रतिष्ठानका अनुसार उनीहरुलाई शुरुमा नोवेल कोरोना भाइरस (कोभिड १९) को आशंकामा क्वारेन्टाइनमा राखेर उपचार गरिए पनि नतिजा भने नेगेटिभ अर्थात कोरोना नभ ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 1,672 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाबाट जोगिन मिसावट रक्सी पिउदा इरानमा ३६ को मृत्यु

    तेहरान: इरानमा कोरोना भाइरसबाट बच्ने उपाय भन्दै मिसावट भएको रक्सी पिउँदा ३६ इरानीहरूको मृत्यु भएको त्यहाँको सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ। देशको दक्षिण पश्चिममा पर्ने खुजिस्तान प्रान्तको अभाज शहरमा उक्त घटना घटेको हो। उक्त समाचारका अनुसार 'मिसावटयुक्त त्यस्तो रक्सी पिउने अवस्था त्यसले कोर ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 1,312 पटक पढिएको
    • बीबीसी
  • ब्रिटेनकी स्वास्थ्यमन्त्रीलाई कोरोना सङ्क्रमण, चीनमा नयाँ संक्रमण दर घट्यो

    एजेन्सी: ब्रिटेनकी कनिष्ठ स्वास्थ्य मन्त्रीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। नदिन डोरिजले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छन्।स्वास्थ्यकर्मीहरूले उनमा कोबाट भाइरसको सङ्क्रमण भयो भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन्। उनी प्रधानमन्त्री बोरिस जोनसनले बिहीवार आयोजना गरेको भोजमा सहभागी भ ...

    • प्रकाशित मितिः फागुन २८, २०७६
    • 3,081 पटक पढिएको
    • बीबीसी

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित