राजनीति

    Showing 2,171-2,180 of 2,182 items.
  • खानेपानी संस्थानलाई महशुल नबुझाउन आह्वान, धरानका कर्मचारी एक तह बढुवा हुने ऐन पारित

    धरान: धरान उपमहानगरपालिकाको छैटौं नगरसभाको निर्णयहरु उपमहानगरपालिकाले आज सार्वजनिक गरेको छ । उपमहानगरले नगरसभाको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मेयर तिलक राईले नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पत्ति, दायित्व र कर्मचारी हस्तान्तरणको प्रक्रियामा रहेकोले संस्थानलाई महशुल नबुझाउन न ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 6,477 पटक पढिएको
    • क्लिक धरान
  • दुई बर्षमा कतै चुकेनौं, कही झुकेनौ: मुख्यमन्त्री राई

    विराटनगर: प्रदेश नं १ मा प्रदेश सरकार स्थापना भएको दुई बर्ष पुरा भएको छ । मुख्यमन्त्री शेरधन राईले २०७४ फागुन ३ गते प्रदेश प्रमुखबाट सपथ लिएर सरकार गठन गरेका थिए । प्रदेश सरकार गठनको दुई बर्ष पुरा भएको अवसरमा आज शनिबार प्रदेश राजधानी विराटनगरमा आयोजिक कार्यक्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले द ...

    • प्रकाशित मितिः फागुन ३, २०७६
    • 831 पटक पढिएको
    • क्लिक धरान
  • प्रणय दिवसकै दिन इटहरीका मेयर द्धारिकलाल चौधरी र नेता रामप्रसाद चौलागाईबीच मेलमिलाप

    सुनसरी: आज भ्याण्लेन्टाइन डे अर्थात प्रणय दिवस । सामाजिक सञ्जाल, मिडिया सबैतिर यही प्रणय दिवसको चर्चा छ । युवा जोडी, विवाहित जोडीहरुको तस्बिरले सामाजिक सञ्जाल भरिएको छ । तर, यो प्रणय दिवस मात्र प्रेमिल जोडीहरुको लागि संयोग नहुदो रहेछ । इटहरीका मेयर द्धारिकलाल चौधरी र नेकपा नेता रामप्रसाद चौलागाईको ल ...

    • प्रकाशित मितिः फागुन २, २०७६
    • 2,607 पटक पढिएको
    • क्लिक धरान
  • खानेपानी एजेण्डाले नगर सभामा केहीबेर अवरोध, बजेट रकमान्तर र कर्मचारी सेवा विधेयक पारित गर्दै स्थगित

    धरान: धरान उपमहानगरपालिकाको छैटौं नगर सभा शुक्रबार पहिलो दिन विभिन्न निर्णय गर्दै स्थगित भएको छ । नगरसभा शनिबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । नगरसभाको शुरुवातमा खानेपानीको एजेण्डा कार्यसुचीमा समावेश नगरिएको भन्दै विवाद उत्पन्न भएको थियो । यो विवादले निर्धारित समयमा पनि नगरसभा शुरु हुन सके ...

    • प्रकाशित मितिः फागुन २, २०७६
    • 3,044 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा नेकपाले मनायो जनयुद्ध दिवस, जनयुद्ध लडेका माइला लामा र दिपेश राई भने प्रहरी हिरासतमा

    धरान: आज २५ औं जनयुद्ध तथा शहिद स्मृति दिवस सत्तासिन पार्टी नेकपाले देशभर मनायो । विभिन्न कार्यक्रम गरी मनाउने क्रममा नेकपाले बिहान धरानमा पनि भानुचोकमा रक्तदान कार्यक्रम गर्यो भने साँझमा दिप प्रज्वलन पनि गर्यो । तत्कालिन माओवादी पार्टीले २०५२ फागुन १ गते प्रहरी चौकीमा आक्रमण गरेर जनयुद्धको शुरुवात ...

    • प्रकाशित मितिः फागुन १, २०७६
    • 693 पटक पढिएको
    • क्लिक धरान
  • मन्त्रीपरिषदका विभिन्न १६ निर्णयहरु सार्वजनिक

    काठमाडौँ: सुचना सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेका छन् । आज नियमित पत्रकार सम्मेलन गर्दै मन्त्ती बास्कोटाले मन्त्रीपरिषदले गरेका विभिन्न १६ वटा निर्णयहरु सार्वजनिक गरेका हुन् । मन्त्रीपरिषदका निर्णयहरु : १) उपनिर् ...

    • प्रकाशित मितिः फागुन १, २०७६
    • 2,224 पटक पढिएको
    • क्लिक धरान
  • निर्माणाधिन हिरासत भवनको प्रदेश सभामुख र मन्त्रीद्वारा अवलोकन, थप बजेट दिने प्रतिवद्धता

    धरान : ईलाका प्रहरी कार्यालय धरान परिसरमा निर्माणाधिन हिरासत भवनको प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारी र आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले अवलोकन गरेका छन् । त्यसक्रममा मन्त्री कार्कीले भवन निर्माण पुरा गर्न मन्त्रालयबाट बजेट उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । प्र ...

    • प्रकाशित मितिः फागुन १, २०७६
    • 831 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ प्रहरी प्रमुख ज्ञवाली आईजिपिमा बढुवा

    काठमाडौँ: प्रदेश नं १ प्रहरी प्रमुख रहेका डिआईजी ठाकुर ज्ञवालीलाई सरकारले प्रहरी महानिरीक्षक(आइजिपि)मा बढुवा गरेको छ । आज मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डिआइजी ज्ञवालीलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । उनी नेपाल प्रहरी २७ औं महानिरीक्षक भएका छ ...

    • प्रकाशित मितिः माघ २८, २०७६
    • 548 पटक पढिएको
    • क्लिक धरान
  • दिल्ली निर्वाचनः आम आदमी पार्टीलाई नै अग्रता

    एजेन्सी: भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ। प्रारम्भिक गणनामा सत्तारूढ आम आदमी पार्टी (आप)ले अग्रता लिइरहेको छ। तिक्ततापूर्ण परिवेशमाझ भएको निर्वाचनमा आपले ठूलो जित हासिल गर्ने विभिन्न 'एक्जिट पोल'ले देखाएका छन्। मतदान सम्पन्न भएपछि गरिएका त्यस्ता प्रारम्भिक मतसर्वेक्षण ...

    • प्रकाशित मितिः माघ २८, २०७६
    • 819 पटक पढिएको
    • बीबीसी
  • गच्छदारलाई भ्रष्टचार मुद्दा चलाएको भन्दै कांग्रेसद्धारा प्रदेशसभा बैठक अवरुद्ध

    विराटनगर: राजधानीको ललिता निवास एवं वालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारलाई भ्रष्टचार अभियोगमा मुद्दा दर्ता गरेपछि नेपाली कांग्रेसले प्रदेश नं १ को प्रदेशसभा अवरुद्ध गरेको छ । कांग्रसले पुर्वाग्रही भएर नेकपा नेताहरुलाई छुट दिएर कांग्रेस ...

    • प्रकाशित मितिः माघ २६, २०७६
    • 536 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित