समाचार

    Showing 1,111-1,120 of 1,687 items.
  • वीपीको कोभिड अस्पतालमा इनरुवाका कोरोना संक्रमितको मृत्यु

    धरान: उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा इनरुवा १ का ८३ बर्षीय पुरुष छन् । उनको आज बिहान २ बजेर १० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई उच्च रक्तचाप, मधुमेहलगायत अन्य दीर्घ रोगहरु पनि भएको सहप्रवक्ता डा.आशिष ...

    • प्रकाशित मितिः कार्तिक ६, २०७७
    • 2,073 पटक पढिएको
    • क्लिक धरान
  • सभामुख भण्डारीद्वारा वडादशैंको शुभकामना व्यक्त

    धरान: प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले वडा दशैंको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सभामुख भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै वडा दशैंले नेपालीहरुमा राष्ट्रिय एकता र मानवीय सद्भाव जागृत गर्ने उल्लेख गरेका छन् । साथै सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, भातृत्व, सहकार्य, एक अर्का प्रति ...

    • प्रकाशित मितिः कार्तिक ६, २०७७
    • 2,104 पटक पढिएको
    • क्लिक धरान
  • आज नवरात्रको छैटौं दिन : कात्यायनीको पूजा

    शारदीय दुर्गापूजनोत्सवको छैटौं दिन आश्विन शुक्ल षष्ठी हो। यस दिन दुर्गाका नौ शक्तिमध्ये भगवती कात्यायनीको पूजा अर्चना हुन्छ।  कत नामका ऋषिको गोत्रमा जन्मेकी हुनाले यिनलाई कात्यायनी भनिएको हो। यिनको प्रादुर्भावबारे यस्तो कथा पाइन्छ-अघि कात्यायन ऋषिले कठोर तपस्या गरेर भगवती महामायालाई प्रसन्न तु ...

    • प्रकाशित मितिः कार्तिक ६, २०७७
    • 2,463 पटक पढिएको
    • हरि पाण्डेय ‘पथिक’
  • प्रदेश १ मा आज थप ५१३ जनालाई कोरोना संक्रमण पुष्टि

    विराटनगर ः प्रदेश १ मा आज ५१३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २३०, सुनसरीमा १८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १६२ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६८ ...

    • प्रकाशित मितिः कार्तिक ५, २०७७
    • 1,491 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा २४ घण्टामा अहिलेसम्मकै धेरै ५ हजार ७४३ कोरोना संक्रमित थपिए, २६ जनाको मुत्यु

    धरान: नेपालमा आज थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ ...

    • प्रकाशित मितिः कार्तिक ५, २०७७
    • 2,286 पटक पढिएको
    • क्लिक धरान
  • लागुऔषध नेपाल भित्र्याइरहेका एक भारतीयसहित दुई जना पक्राउ

    सुनसरी: प्रहरीले कोशी गाउँपालिका १ पुरी टोलमा आकस्मिक चेक प्वाइन्ट थापेर जाँच गर्दा दुई युवा लागुऔषधसहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय लौकहीको टोलीले नेपाल भारत आवतजावत गर्ने भित्रि सडकमा आकस्मिक चेक प्वाइन्ट थपेर सवारी चेकजाँच गरेको थियो । सोही क्रममा को १७ प २८१९ नम्बरको मोटरसाइकलमा सव ...

    • प्रकाशित मितिः कार्तिक ५, २०७७
    • 1,397 पटक पढिएको
    • क्लिक धरान
  • छतबाट लड्दा नाबालकको मृत्यु

    ओखलढुंगा:ओखलढुंगाको मानेभञ्ज्याङ ७ हर्कपुरका २ बर्षीय प्रमेश कार्कीको लडेर मृत्यु भएको छ । आज विहान साढे ६ बजे आफ्नै घरको छतमा खेल्ने क्रममा छतबाट एक्कासी लड्दा प्रमेश वेहोस भएका थिए । वेहोस भएका प्रमेशको स्थानीय अस्पतालमा उपचारको क्रममा साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाए ...

    • प्रकाशित मितिः कार्तिक ५, २०७७
    • 1,475 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा सुनसरीको थप एक कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको गढी गाउँपालिका ४ की ५५ बर्षीया महिला छिन् । उनको हिजो राती ९ बजे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मृतकलाई उच्चरक्तचापको समस्या ...

    • प्रकाशित मितिः कार्तिक ५, २०७७
    • 1,427 पटक पढिएको
    • क्लिक धरान
  • आजदेखि धरानको ३ नं. वडा कार्यालय फेरि बन्द

    धरान: कर्मचारी र जनप्रतिनिधिको पुनः पिसिआर परिक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ आएपछि धरान उपमहानगरपालिका ३ नम्बर वडा कार्यालय फेरि बन्द भएको छ । अत्यावश्यक काम मात्र गर्ने गरि आज बुधबारदेखि वडा कार्यालय बन्द गरिएको अध्यक्ष आशाकुमार श्रेष्ठले जानकारी दिए । ‘पुनः चेक गर्दा कोरोना पोजेटिभ नै आयो, ...

    • प्रकाशित मितिः कार्तिक ५, २०७७
    • 1,995 पटक पढिएको
    • क्लिक धरान
  • नवरात्रको पाँचौँ दिन: स्कन्दमाताको उपासना

    नवदुर्गाको पाँचौँ रूप स्कन्दमाता हो। शारदीय नवरात्रको पाँचौँ दिन अर्थात् आश्विन शुक्ल पञ्चमीका दिन जगज्जननी स्कन्दमाताको उपासना गरिन्छ। स्कन्द अर्थात् कार्तिकेयकी माता हुनाले यिनलाई स्कन्दमाता भनिएको हो। स्कन्दलाई कुमार, कार्तिकेय, षडानन आदि नामले पनि चिनिन्छ। यिनी देवताहरूका सेनापति हुन्। पौराणिक ...

    • प्रकाशित मितिः कार्तिक ५, २०७७
    • 1,907 पटक पढिएको
    • हरि पाण्डेय 'पथिक'

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित