समाचार

    Showing 1,061-1,070 of 1,687 items.
  • वीपीमा कार्यरत रेडियोग्राफरको कोरोना संक्रमणबाट मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । प्रतिष्ठानको इर्मजेन्सीमा कार्यरत ३० बर्षीय रेडियोग्राफरको आज साँझ करिब ६ बजेतिर मृत्यु भएको हो । राजविराज घर भएका रेडियोग्राफरको मृत्यु पश्चात पिसिआर रिपोर्ट पोजेटिभ आएको एक चिकित्स ...

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • 14,099 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २५९ संक्रमित थपिए, ४४९ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज २५९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये सबैभन्दा बढी सुनसरीमा ९२ जना छन् भने मोरंगमा ८०, झापामा ६१, उदयपुर, ते¥हथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २–२, धनकुटा, भोजपुर र ताप्लेजुङ १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको ...

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • 1,540 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ५२ जना कोरोना संक्रमित थपिए

    धरान: आइतबार साँझ धरानमा ५२ जना कोरोना संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्क र एन्फा एकेडेमी क्वारेन्टिनस्थलमा संकलन गरिएको स्वाबको पिसिआर परिक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै धरानमा संक्रमितहरुको कुल संख्या २७८० पुगेको उपमहानगरपालिकाको स्वा ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 1,815 पटक पढिएको
    • क्लिक धरान
  • आचार संहिता विपरीत कार्य गर्ने प्रहरीलाई कडा कारवाही गर्ने प्रदेश प्रहरी प्रमुख कार्कीको चेतावनी

    बिराटनगर: प्रहरी महानिरीक्षकबाट स्वीकृत गरिएको प्रहरी आचार संहिता कार्यादेश २०७७ को विपरीत कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रहरी नियामावली बमोजिम कडा कारवाही हुने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआइजी) ईश्वर बाबु कार्कीले चेतावनी दिएका छन् । मोरङ जिल्लाका सिमावर्ती प्रहरी युनिटका प्रह ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 2,285 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ३५७ कोरोना संक्रमित थपिए, २४७ जना डिस्चार्ज

    विराटनगर: प्रदेश नं. १ मा आज ३५७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमध्ये मोरंगमा मात्र १८३ जना छन् भने झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 1,256 पटक पढिएको
    • क्लिक धरान
  • ट्याक्टरको टलीमा मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु

    सुनसरी: सुनसरीको रामधुनी २ शिवनगरस्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक रामधुनी २ शिवनगरका २४ बर्षीय निमेश चौधरी र मोटरसाईकल पछाडी सवार रहेका सोही स्थानका २३ बर्षीय जिवन चौधरी रहेका छन्। हिजो राती साढे ८ बजे को २६ प ५६५१ नम्बरको मोटरसा ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 1,165 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको इर्मजेन्सीमा धरान ९ का कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा धरानका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान ९ का ६९ बर्षीय संक्रमित पुरुषको हिजो दिउँसो मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार उनको इर्मजेन्सीमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतकलाई उच्च रक्तचापको समस्या भएको प्रतिष्ठानका स ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • 2,813 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज २२२ कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज २२२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरुमा मोरंगका १२६ जना छन् भने सुनसरीका ५८ जना, झापाका २९, इलामका ३, धनकुटाका १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १०५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि ...

    • प्रकाशित मितिः कार्तिक १५, २०७७
    • 1,660 पटक पढिएको
    • क्लिक धरान
  • पछिल्लो २४ घण्टामा नेपालमा २५०८ जनामा संक्रमण पुष्टि, २२६४ जना डिस्चार्ज र १७ जनाको मृत्यु

    धरान: पछिल्लो २४ घण्टामा नेपालमा थप २५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ। पछिल्लो २४ घण्टामा २२ सय ६४ जना संक्रमितहरु निको भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै निको हुनेको संख्या एक लाख ३१ ...

    • प्रकाशित मितिः कार्तिक १५, २०७७
    • 1,277 पटक पढिएको
    • क्लिक धरान
  • एक लाख मुल्य बराबरको पटका बरामद

    झापा: झापाको मेचीनगर नगरपालिका १५ हल्दिबारी एरियाबाट एक लाख मुल्य बराबरको अतिसबाजी(पटका) बरामद भएको छ । पटकाहरु लुकाएर राखिएको विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो साँझ साढे ७ बजे एक लाख मुल्य बराबरको विभिन्न ब्राण्डका पटका हरु बरामद गरेको हो । लुकाएर राखिएक ...

    • प्रकाशित मितिः कार्तिक १५, २०७७
    • 1,953 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित