स्वास्थ्य

    Showing 1,231-1,240 of 1,982 items.
  • खनारमा सिल गरिएको उद्योगका ४२ जना कर्मचारीमा संक्रमण, सुनसरीमा आज ६७ जनालाई कोरोना पुष्टि

    सुनसरी: इटहरी १३ खनारस्थित सिल गरिएको एक उद्योगका ४२ जना कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै इटहरीमा मात्र आज अहिलेसम्मै उच्च ५८ जना कोरोना संक्रमित देखिएको छ । सुनसरीमा आज कुल ६७ जना कोरोना पोजेटिभ थपिएका छन् । ती मध्ये ७ जना महिला र ६० जना पुरुष छन् । धरानका ७, भोक्राहाका १ र इटह ...

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 1,266 पटक पढिएको
    • क्लिक धरान
  • ईलाका प्रहरी कार्यालयको एक थुनुवासहित आज धरानमा ५ जनालाई कोरोना संक्रमण पुष्टि

    धरान: ईलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेका एक थुनुवासहित आज धरानमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने थुनुवा धरान १४ का २० बर्षीय युवा हुन् । उनी ज्यान मार्ने उद्योगका अभियुक्त हुन् । डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार उनीसँगै पिसिआर गर्ने अन्य ४ जनाको रिपोर्ट भने नेग ...

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 3,234 पटक पढिएको
    • क्लिक धरान
  • चिकित्सक भन्छन्,'मन्त्रीलाई कहाँबाट काेराेना सर्याे पत्ता लगाउनै मुस्किल'

    विराटनगरः सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कहाँबाट कोरोना सर्यो भन्ने पत्ता लगाउनै मुस्किल भइरहेको चिकित्सकले जानकारी दिएका छन्। गत शनिवार धनकुुटाको एक कार्यक्रममा पुुगेर फर्किएपछि उनलाई कोरोनाको लक्षण देखिएको थियो । सोमवार राती ८ः३० मा कोरोना पोजेटिभ पुष्टि भएका मन्त्री घिमिरे अहिले होम आइसोले ...

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 1,156 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा कारोनामुक्त हुनेलाई टोलमा स्वागत गरियो

    विराटनगरः कोरोना जितेर घर फर्किएकालाई विराटनगरमा स्वागत गरिएको छ । यसअघि विराटनगरका विभिन्न स्थानमा कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण खराब भएपनि विस्तारै समाजको नगर परिवर्तन हुन थालेको हो । अहिले संक्रमणमुक्त भएपछि आफन्त र छरछिमेकी, साथीभाइले पुुष्प गुुच्छा दिएर स्वागत गर्न थालेका छन् भने लामो सम ...

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 1,862 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा ५६ सहित प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी सुनसरीमा ५६ जना छन् । यस्तै, मोरंगमा १५, झापामा १४ छन् भने पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इनरुवामा ४ महिला र २२ पुरुष छन् । इटहरीमा ३ महिला र १८ पुरुषमा संक्रमण ...

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 2,069 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड १९ अस्पताल प्रमुखले किन दिइन् राजिनामा ?

    धरान: राज्यको सम्पुर्ण ध्यान कोरोना संक्रमितहरुको उपचारमा केन्द्रीत भइरहेको बेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालकी प्रमुखले भने राजिनामा दिएकी छिन् । अस्पताल प्रमुख डा.कृष्णा पोखरेलले उपकुलपति डा.ज्ञानेन्द्र गिरी समक्ष राजिनामा दिएकी हुन् । कोभिड अस्पताललाई शुरुवात ...

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 5,103 पटक पढिएको
    • क्लिक धरान
  • धरान ११ मा हिजो निमोनियाले मृत्यु भएका वृद्धलाई कोरोना संक्रमण पुष्टि

    धरान: निमोनिया हिजो साँझ मृत्यु भएका धरान ११ का वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको आशंकामा उनको आज बिहान स्वाब संकलन गरिएको थियो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । ‘स्वाबको रिपोर्ट पोजेटिभ आएछ,’वडाअध्यक्ष ...

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 2,202 पटक पढिएको
    • क्लिक धरान
  • आज धरानमा २ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: आज धरानमा २ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । संक्रमण पुष्टि हुनेमा धरान १९ का एक एक पुरुष र धरान १० की एक महिला छिन् । धरान १९ को धनकुटे रोडस्थित बुढासुब्बा फुटसल नजिकै घर भएका ३१ बर्षीय पुरुषलाई संक्रमण देखिएको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १२ को कोरोना संक्रमि ...

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 1,929 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने प्रदेश २ को मिचैया ६, सिरहाका ६५ बर्षीय वृद्ध हुन् । उनको सोमबार राती ८ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृतक भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगर ...

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 1,836 पटक पढिएको
    • क्लिक धरान
  • नेवि संघ र तरुण दललाई वीपीका उपकुलपतिले पठाए १९ बुँदे ज्ञापन पत्रको प्रतिउत्तर, विद्यार्थी नेता भन्छन्,‘सन्तोषजनक छ, तर खबरदारी निरन्तर गछौं’

    धरान: भदौ ८ गते नेपाल विद्यार्थी संघ र तरुण दल धरानले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई भेटेर विभिन्न १९ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको थियो । दुवै संगठनले त्यसअघि कोभिड अस्पताल सञ्चालनमा नआएको, लकडाउनको बेला सिनेट बैठक काठमाण्डौंमा राखिएको भन्दै तालाब ...

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 3,027 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित