समाज

    Showing 1,071-1,080 of 1,781 items.
  • धरानबाट ब्राउन सुगरसहित पाँचथरका युवा पक्राउ, झापाबाट पनि थप ५ जना समातिए

    धरान: पाँचथरको फिदिमका एक युवा लागुऔषधसहित धरानमा पक्राउ परेका छन् । प्रहरीका अनुसार फिदिम नगरपालिका १ का २३ बर्षीय सुवास आचार्य लागुऔषधसहित धरानमा पक्राउ परेका हुन् । उनलाई ईलाका प्रहरी कार्यालय धरानको टोलीले आचार्यलाई ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्ध ...

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 2,417 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा विपन्नलाई निःशुल्क धारा जडान

    इटहरीः ट्यूवेलको आवाजले टोलका धेरै मानिस साँझको खाना पकाउन पानी तानिरहेको ठम्याउन गाह्रो भएन । इटहरी उपमहानगरपालिका ९ को मल्लिक वस्तीमा मिश्रित ८० घर छन् । यहाँका आधा घरमा भने अझै विभिन्न दातृ निकायले गाडिदिएका ट्यूवेल छन् । टोलका घरमा भने इटहरी खानेपानी उपभोक्ता संस्थाले निःशुल्क जडान गरिदिएका ...

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 2,405 पटक पढिएको
    • मिलन बुढाथोकी
  • दार्जिलिङबाट ब्राउन सुगर बेच्न धरान आएका एक दम्पत्ति होटलबाट पक्राउ

    धरान: धरानको भानुचोकस्थित तेह्रथुमे होटलबाट ब्राउन सुगर कारोबारी एक भारतीय दम्पत्ति पक्राउ परेका छन् ।भारतको दार्जिलिङबाट, मिरिक ८ का विमल  घले र पुण्य तामाङ धरानबाट पक्राउ परेका हुन् । उनीहरुको साथबाट ६ ग्राम ब्राउन सुगर पनि वरामद भएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले ज ...

    • प्रकाशित मितिः चैत ३, २०७७
    • 4,431 पटक पढिएको
    • क्लिक धरान
  • आज ग्याल्पो ल्होसार: धरानका मेयरद्वारा शुभकामना व्यक्त

    धरान: धरान उपमहानगरका प्रमुख तिलक राईले शेर्पा जातिको चाड ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रमुख राईले शुभकामना सन्देशमार्फत ग्याल्पो ल्होसारको शुभकामना दिएका हुन् । प्रमुख राईद्वारा जारी सन्देशमा बहुजातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक विविधतायुक्त नेपाली समाजमा यस्तो ...

    • प्रकाशित मितिः चैत १, २०७७
    • 3,469 पटक पढिएको
    • क्लिक धरान
  • पानबारीबासीद्वारा खानेपानीको मुहान क्षेत्रमा सफाइ अभियान सुरु

    धरानः खानेपानीको मुहान क्षेत्रमा मानिसहरुले जथाभावी रुपमा फोहोर मैला गरेको भन्दै धरान–६ पानबारीका स्थानीयहरुले मुहान क्षेत्रमा सफाइ अभियान सुरु गरेका छन् ।खानेपानीको प्रमुख स्रोत सेहरा खोलामा मानिसहरुले नुहाउने, लुगाधुने र वनभोज स्थलको रुपमा प्रयोग गरेको कारण खानेपानी दुषित बनेकोले स्थानीयहरुले पिउन ...

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 2,463 पटक पढिएको
    • बसन्त वान्तवा राई
  • महाशिवरात्री पर्व: पिण्डेश्वरमा लघुरुद्री पूजामा प्रदेश सभामुख र उपमेयर सहभागी

     धरान: महाशिवरात्रीको अवसरमा धरान १४ स्थित पिण्डेश्वरमा लघुरुद्री पूजा भइरहेको छ । बिहान १० बजे प्रदेश १ का सभामुख प्रदिप भण्डारी र धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदी सहभागी भएर पूजाको आरम्भ गरिएको थियो । साँझ साढे ५ बजे लाख बत्ति(लक्षदिप) प्रज्वलनको कार्यक्रम रहेको र उक्त कार्यक्रममा मेयर ...

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 3,846 पटक पढिएको
    • क्लिक धरान
  • आज महाशिवरात्री पर्व: धरानको पिण्डेश्वरमा बिहान लघुरुद्री पूजा र साँझ लक्षदिप बालिने

    धरान: आज महाशिवरात्री पर्व देशभरका शिवालयहरुमा हिन्दु धर्मावलम्बीहरुका आराध्यदेव शिवको विधिपूर्वक पूजा–आराधना गरी मनाइदैछ । काठमाण्डौंस्थित पशुपति नाथ, धरानको पिण्डेश्वर महादेवको मन्दिरलगायत महत्वपुर्ण शिवलायहरुमा आज बिहानैदेखि भक्तजनहरुको पूजा आराधाना गर्न घुइँचो लागेको छ । शिवको पूजा आराधना ग ...

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 2,866 पटक पढिएको
    • क्लिक धरान
  • सिन्धुपाल्चोकका दुई महिलालाई भारत लैजादै गर्दा विराटनगरबाट २ व्यक्ति पक्राउ, होटलमा काम लगाइदिने भन्दै बेच्न लगेको आरोप

    विराटनगर: रोजगारी दिलाई दिने भन्दै सिन्धुपाल्चोकको गाउँबाट काठमाण्डौं, विराटनगर हुँदै भारत पुर्याएर महिलालाई बिक्री गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१६ का ३४ वर्षीय काजी तामाङ र ५० वर्षीय प्रेमबहादुर मगरलाई पक्राउ गरिएको हो ...

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 2,350 पटक पढिएको
    • क्लिक धरान
  • धरानका दुई युवा प्रतिबन्धित औषधीसहित पक्राउ, औषधी व्यवस्था विभाग पठाइयो

    धरान: प्रहरीले धरानबाट प्रतिबन्धित औषधीसहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्याल्य धरानका अनुसार धरान १५ का २१ बर्षीय पासाङ तामाङ र १९ बर्षीय पारस थापा पक्राउ परेका हुन् । उनीहरुलाई हिजो सोमबार राती साढे ८ बजे धरान ८ तीनकुनेमा चेकजाँच गर्दा प्रतिबन्धित औषधी फेला परेको प्रहरीले जनाएको छ ...

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 4,058 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा 'समान कामको समान ज्याला'को लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर

    धरानः धरानमा समान कामको समान ज्याला दिने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको छ । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार धरानमा आयोतिज कार्यक्रममा मेयर, उपमेयरसहित निर्माण व्यवसायी र अधिकारकर्मीहरुले हस्ताक्षर गरेका हुन् । महिला अधिकारकर्मीहरुले लामो समयदेखि समान कामको समान ज्याला ...

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 1,719 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित