राजनीति

    Showing 1,181-1,190 of 2,173 items.
  • वीपीबारे सरकारले गरेको निर्णयप्रति एमाले धरानले भन्यो,'गैरकानुनी र निन्दनीय छ, तत्काल सच्याउ'

    धरान: नेकपा एमाले धरान उपमहानगर कमिटीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबारे सरकारले गरेको निर्णयको विरोध जनाएको छ । एमालेले पदाधिकारीलाई ऐनमा व्यवस्था भएअनुसार नहटाई काम गर्न रोक लगाउने र कर्मचारी खटाउने निर्णय गैरकानुनी भएको पनि जनाएको छ । अध्यक्ष हर्कजंग एभेङ र सचिव सुदेश चापगाईले सोमबार ...

    • प्रकाशित मितिः माघ १०, २०७८
    • 1,779 पटक पढिएको
    • क्लिक धरान
  • वडामा पुगेर नगरबासीको गुनासो सुन्दै धरान उपमहानगरपालिका

    धरान: धरान उपमहानगरपालिकाले वडामा पुगेर नै गुनासो सुन्न थालेको छ ।  उपमहानगरपालिकाले वडामा भएका विकास निर्माणबारे अन्तरक्रिया गर्दै जनताको सुझाव तथा गुनासो सुन्न थालेको हो । मेयर तिलक राईको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल, शिक्षा तथा खेलकुद महाशाखा प्रमुख रत्न कट्वाल, स्व ...

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 2,826 पटक पढिएको
    • क्लिक धरान
  • धरानको कार्यपालिका बैठक एमालेद्वारा बहिष्कार, एजेण्डाबारे मेयरले समन्वय नगरेको आरोप

    धरान: नेकपा एमालेले बहिष्कार गरेपछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ । मेयर तिलक राईले कार्यपालिका बैठकको एजेण्डाबारे आवश्यक छलफल र समन्वय नगरेको भन्दै एमालेले बहिष्कार गरेको हो । एमालेको बहिष्कार पछि आज बिहान ८ बजे बस्ने भनिएको कार्यपालिका बैठक गणपुरक संख्या नपुगेको कारण स्थगित ...

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 2,013 पटक पढिएको
    • क्लिक धरान
  • हिउँदे अधिवेशनबाट प्रदेशको नाम टुंगो लगाउछौं: मुख्यमन्त्री राई

    विराटनगर: प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नं.१ को नामकरण प्रदेश सभाको आउँदो हिउँदे अधिवेशनबाट टुंगो लगाउने बताएका छन् । सञ्चारकर्मीसँग आज (मंगलबार) कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नाम संसदले टुंगो लगाउने विषय भएको बताए । आफूहरू सरकारमा आएपछि संसदको एउटा पनि बै ...

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 1,441 पटक पढिएको
    • क्लिक धरान
  • एमालेको सातौं जिल्ला अधिवेशन: सन्देश र कार्यभार

    नेकपा (एमाले) जिल्ला कमिटी सुनसरीको सातौं जिल्ला अधिवेशन भब्य ढङ्गबाट ईनरुवास्थित जेल फिल्डमा सम्पन्न भएको छ। केन्द्रीय कमिटीको बैठकको निर्णय बमोजिम देशै भरीका जिल्ला कमिटिहरुको अधिवेशन पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीले एकै पटक भर्चुअल माध्यमबाट २०८७ पुष २३ गतेका दिन उदघाटन गर् ...

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 1,756 पटक पढिएको
    • क्लिक धरान
  • एमाले सुनसरीको निर्वाचन: धरान भुगोलबाट ३ महिलासहित १० जना निवार्चित

    धरान: नेकपा एमाले सुनसरीको जिल्ला सदस्यहरुको निर्वाचनको मतगणनामा धरान भुगोलको गणना सकिएको छ ।  इनरुवास्थित पार्टी कार्यलयमा शुक्रबार साँझ सकिएको सदस्यहरुतर्फ धरान भुगोलको मतगणना सकिएको हो । धरानको भुगोलतर्फ ७ जनाको कोटामा १५ ले उम्मेदवारी दिएका थिए । ती मध्ये ऋषिराज राईले सर्वाधिक ११२० मत पाउदै ...

    • प्रकाशित मितिः माघ १, २०७८
    • 2,413 पटक पढिएको
    • क्लिक धरान
  • एमाले सुनसरीको निर्वाचन: सदस्य पदको मतगणना जारी, धरान भुगोलमा यस्तो छ नतिजा (अपडेट)

    धरान: धरान: नेकपा एमाले सुनसरीको जिल्ला सदस्यहरुको मतगणना जारी छ ।  इनरुवास्थित पार्टी कार्यलयमा जारी मतगणनामा अहिलेसम्म भुगोलतर्फ ८ सय मत गणना सम्पन्न भइसकेको छ । निर्वाचनमा धरानको भुगोलतर्फ ७ जनाको कोटामा १५ जना उम्मेदवार छन् । जसमा ऋषिराज राई ५१०, नारायण सुवेदी ४५६, मीनकुमार सुब्बा ४४०, हेमर ...

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 3,657 पटक पढिएको
    • क्लिक धरान
  • कोभिड १९ बारे प्रदेशमा सर्वदलीय छलफल, लकडाउन गर्ने अवस्था आउन नदिन मुख्यमन्त्री राईको आग्रह

    विराटनगर: प्रदेश नं. १ सरकारले कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचार बारे आवश्यक तयारी गर्न राजनीतिक दलहरूसँग प्रदेशस्तरीय सर्वदलीय सर्वपक्षीय छलफल गरेको छ ।  रोगविरुद्ध जनचेतना बढाउन र आवश्यक तयारी गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षत ...

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 1,365 पटक पढिएको
    • क्लिक धरान
  • प्रेस चौतारी मोरङको अध्यक्षमा कोइराला

    विराटनगर: प्रेस चौतारी मोरङका अध्यक्षमा सुदीप कोइराला निर्वाचित भएका छन् ।  बिहिबार सम्पन्न आठौं जिल्ला अधिवेशनले कोइरालाको अध्यक्षमा २५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा सन्तोष राई र चीना थापा, सचिवमा शशांक पौडेल, सहसचिवमा सुमन घिमिरे र अर्जुन राई र कोषाध्यक् ...

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 1,171 पटक पढिएको
    • क्लिक धरान
  • प्रेस चौतारी धनकुटाको अध्यक्षमा रबिन कट्टेल निर्वाचित

    धनकुटाः प्रेस चौतारी नेपाल धनकुटाको अध्यक्षमा पत्रकार रबिन कट्टेल निर्वाचित भएका छन् । धनकुटामा बिहिबार सम्पन्न प्रेस चौतारीको ९ औं जिल्ला अधिवेशनले कट्टेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । बिगत १३ बर्षदेखि पत्रकारितामा सक्रिय उनी पत्रकार महासंघ धनकुटाका क ...

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • 935 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित