मुख्य समाचार

    Showing 511-520 of 3,748 items.
  • धरान वडा ४ मा एक महिना कला क्याम्प हुने (भिडियोसहित)

    धरान: धरान वडा नं ४ स्थित खैरेनीटारमा एक महिना कला क्याम्प आयोजना हुने भएको छ । वडा नं ४ को कार्यालयको आयोजना र रोजन आर्ट स्टुडियोको संयोजक तथा सहकार्यमा पुष १० गतेदेखि एक महिनाको कला क्याम्प हुन लागेको हो । आयोजक ४ नम्बर वडा कार्यालयले बुधबार खैरेनीटारमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जान ...

    • प्रकाशित मितिः मंसिर २६, २०८१
    • 1,067 पटक पढिएको
    • क्लिक धरान
  • सम्बाहाङ्फे उत्थान संघको चौथो महाअधिवेशन धरानमा, २३ बर्षको खोजपछि वंशावली विमोचन (फोटोफिचर/भिडियो)

    धरान: आत्मनिर्भर वंशज स्वाभिमानी पुस्ता भन्ने मुल नाराका साथ सम्बाहाङ्फे उत्थान संघको चौथो महाधिवेन शनिबारदेखि धरानमा शुरु भएको छ । धरान १५ स्थित चुम्लुङ हिममा शुरु भएको अधिवेशन तथा वंशावली विमोचन कार्यक्रमको उद्घाटन वरिष्ठ साहित्यकार, नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वकुलपति तिलबिक्रम नेम्बाङ (व ...

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 1,177 पटक पढिएको
    • क्लिक धरान
  • यायोक्खा सुनसरीको अध्यक्षमा पुनः राजेन्द्र राई निवार्चित (भिडियो)

    धरान: किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको १० औं अधिवेशनबाट अध्यक्षमा पुनः राजेन्द्र राई निवार्चित भएका छन् ।धरान १० स्थित यलम्बर स्मृति संग्रहालय भवन हिजो शनिबार राती सम्पन्न निर्वाचन मतपरिणाम अनुसार ८२ मत पाएर पुनः दोस्रो कार्यकालको लागि उनी अध्यक्षमा निवार्चित भएका हुन् । अध्यक्षमा उनका ...

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 781 पटक पढिएको
    • क्लिक धरान
  • नेपाली कांग्रेसले धरानलाई महत्व दिएको छ: सभापति देउवा

    धरान: पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरान एतिहासिक ठाउँ भएको र कांग्रेसले महत्व दिएको पनि बताए । गिरिराज आचार्यद्धारा लिखित पुस्तक वीपी कोइरालाका साहित्यिक विचारहरुको तेस्रो सँस्करण विमोचन समारोहलाई सम्बोधन गर्दे सभापति कोइरालाले यस्तो बताएका हुन् । उनले स्वर् ...

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • 992 पटक पढिएको
    • क्लिक धरान
  • दाताले २१ लाखमा बनाइदिए ५ कोठे नयाँ भवन, विद्यालयको नाम फेरेर उद्घाटन (भिडियो)

    धरान: धरान १५ खोरिया बस्तीस्थित जनता आधारभुत विद्यालयको नाम परिवर्तन भएको छ । आफ्ना आमा र बुबाको नाममा धरानकै दाताले २१ लाख ११ हजार रुपैयामा नयाँ ५ कोठे भवन निर्माण गरिदिएपछि विद्यालयको नाम पनि फेरिएको हो । धरानका व्यापारी राजेश अग्रवालले आमा भगवतीदेवी र बुबा नन्दकिसोरको स्मृतिमा जीर्ण भवन नयाँ ...

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • 2,413 पटक पढिएको
    • क्लिक धरान
  • सरकारी नम्बर प्लेटको गाडीमा लागुऔषध गाँजा ओसारपासर, धरान प्रहरीले ४ राउण्ड गोली प्रहार गरेर नियन्त्रणमा लियो (भिडियोसहित)

    धरान: सरकारी नम्बर प्लेटको गाडीमा लागुऔषध गाँजा ओसारपसार भइरहेको खुलेको छ । ईलाका प्रहरी कार्यालय धरानले मंगलबार राती करिब ७ बजे धरान १३ बाट गोली प्रहार गरेर सरकारी नम्बर प्लेटको २ वटा गाडीसहित एक जना चालक पक्राउ गरेको छ । अर्का एक चालक भने फरार भएका छन् । प्रहरीले २ वटा सरकारी गाडीबाट ६९० किलो ...

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 1,233 पटक पढिएको
    • क्लिक धरान
  • सेहरा खोलाको बाढीले राती नै फुटायो बाँध, दशैंमा सुचना वस्तीमा आइलाग्यो दशा (भिडियो)

    धरान: दशैंको बेला धरान वडा नं ६ सुचना वस्ती (पहिलाको नाम सुन्दर वस्ती) का बासिन्दाहरु पनि खुशी थिए । खोला किनारको सुकुम्बासी बस्तीमै भएपनि केहीले घर रंगरोगन गर्दै थिए । हिजो (बुधबार) राती अबिरल बर्षासँगै आएको बाढीले भने यो बस्तीको १५ घर परिवारको खुशी लुटेको छ । फुलपाती भित्र्याउने दिन दशैं होइन ...

    • प्रकाशित मितिः असोज २४, २०८१
    • 5,558 पटक पढिएको
    • क्लिक धरान
  • मेयर साम्पाङ युके जाने, वडाअध्यक्षलाई दिए कार्यवाहक

    धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) करिब दुई साता लामो युके भ्रमणमा जादैछन् । युके भ्रमण जाने चर्चा चलेपछि मेयर साम्पाङले कार्यवाहक मेयरको जिम्मेवारी कस्लाई दिनेछन् ? भन्ने सबैलाई चासोको बिषय थियो । एक साताभन्दा बढी विदा बस्नुपर्दा मेयरले अनिवार्यरुपमा कार्यवाहक दिनुपर्ने कान ...

    • प्रकाशित मितिः असोज २४, २०८१
    • 2,142 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा बन्यो झण्डापार्क, मेयर-उपमेयरले गरे संयुक्तरुपमा उद्घाटन (भिडियो)

    धरान: धरान उपमहानगरपालिका वडा नं १४ र १५ को सिमानामा झण्डा पार्क निर्माण भएको छ । पिण्डेश्वर मन्दिर नजिकै विद्यापिठले जग्गा उपलब्ध गराएपछि निर्माण सम्पन्न भएको पार्कको मंगलबार मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले संयुक्तरुपमा उद्घाटन गरे । पार्कको बीचमा राष्ट्रिय झण्डा फहराइएको छ भने ...

    • प्रकाशित मितिः असोज २२, २०८१
    • 2,197 पटक पढिएको
    • क्लिक धरान
  • क्रञ्च फिटनेशका अर्पन भए २२ औं मिस्टर धरान (भिडियो)

    धरान: २२ औं मिस्टर धरानको उपाधि क्रन्च फिटनेसका खेलाडी अर्पन सेनेहाङ लिम्बुले जितेका छन् ।हाम्रो व्यायमशालाले आयोजना गरेको शारीरिक सुगठन प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा स्पर्धामा अन्य ४ प्रतिस्पर्धीहरुलाई पछि पार्दै अर्पनले उपाधि जितेका हुन् । उनी ७५ केजी तौल समुहमा प्रथम हुदै उपाधिको लागि ओभरअ ...

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 3,211 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित