भोजपुर: नेकपा (एमाले)बाट भोजपुरमा प्रतिनिधि सभा सदस्य उम्मेदवार शेरधन राईले आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । नेकपा (एमाले) का सचिव समेत रहेका राईले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यसहितका कार्यक्रम समेटेका ...
धरान: नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार धरानमा पत्रकार सम्मेलन गरेर एमालेले डिजिटल घोषणापत्र सार्वजनिक गरेको हो । एमालेले ुविकासमा हाम्रो दूरदृष्टिः शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि केन्द्रित पूर्वाधार, सुनसरी क्षेत्र नं. १ को समृद्धिको आधारु भन्ने ...
धरान: पुर्वमन्त्री एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जलविद्युत र समग्र जलस्रोतको उपयोग र व्यवस्थापन नै देशको समृद्धिको मुख्य आधार भएको बताएका छन् । सोमबार धरानको भानुचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले नदीहरुको व्यवस्थापन र जलाधार क्षेत्रको व्यवस्थापन गरेर द ...
धरान: जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष एवं पुर्वमन्त्री अशोककुमार राईले धरान–लेउती सुरुङ मार्ग आवश्यक भएपनि त्यहाँबाट तमोरको पानी ल्याउन नसकिने बताएका छन् । सुनसरी क्षेत्र नं १ का उम्मेद्वार नगेन्द्र बहादुर लिम्बूको प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै निवर्तमान सांसदसम ...
धरान: जनता समाजवादी पार्टीबाट सुनसरी क्षेत्र नं १ का उम्मेद्वार नगेन्द्र बहादुर लिम्बू (पारघरी)ले आफ्ना विभिन्न २६ बुँदे चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । पार्टी केन्द्रीय अध्यक्ष अशोककुमार राईसमेतको उपस्थितिमा सोमबार होटल धरान किचनमा पत्रकार सम्मेलन गर्दै उम्मेद्वार लिम्बूले प्रतिव ...
धरान : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ मा कुल २६ जना उम्मेद्वारहरु छन् । ती मध्ये एक युवा उम्मेद्वार हुन्, टीकाराम लिम्बू (माङ्लेन) । उनी नेकपा (एमाले)बाट उम्मेद्वार हुन् । गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपछिको बिषम राजनीतिक परिस्थितिमा हुन लागेको ...
धरान: उज्यालो नेपाल पार्टीबाट सुनसरी क्षेत्र नं १ मा उम्मेद्वार रहेका डम्बर लावती (जेन्टल)ले आफ्ना चुनावी प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् । शनिबार पत्रकार सम्मेलन गर्दे उज्यालो सुनसरी एक: भिजन अनेकमा समेटिएका विभिन्न १७ बुँदाका प्रतिवद्धताहरु लावतीले सार्वजनिक गरेका हुन् । केन्द्रीय निर्वाचन ...
धरान: १४ औं नेवा च्यारिटी धरान १० के रनको खुला स्पर्धामा पुरुषतर्फ नरेन्द्र सिंह रावत र महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम भएका छन् । शनिबार धरानमा सम्पन्न भएको दौड प्रतियोगितामा रावतले ३१ मिनेट ५० सेकेन्डमा दुरी पुरा गरेर प्रथम भएका हुन् भने महिलातर्फ प्रथम भएकी श्रेष्ठले ३७ मिनेट ३६ सेकेन्डमा दौ ...
धरान: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार सुर्यबहादुर भट्टराई (मनोज) ले हर्क साम्पाङको अराजकतालाई परास्त गर्न र सुनसरी क्षेत्र नं १ को विकास र समृद्धिको लागि तारामा भोट हाल्नुपर्ने बताएका छन् । शुक्रबार विभिन्न राजनीतिक दल छोडेर पार्टी प्रवेश गरेका युवाहरुलाई स्वागत कार्यक्रममा सम्बोध ...
धरान: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेद्वार सरिन तामाङले निर्वाचनपछि रास्वपाको बहुमतको सरकार बन्ने भएकोले मत खेर जान नदिन सुनसरी क्षेत्र नं १ का मतदाताहरुलाई अपिल गरेका छन् । शुक्रबार धरानको भानुचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले ३०, ४० बर्षदेखि ६/६ महिनामा सरकार फेरिर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित