धरान: श्रम सँस्कृति पार्टीका नेतृ मिना सिंघकको समानुपातिक उम्मेद्वारी खारेज गर्नेलगायत ५ बुँदाको मागहरुबारे बाल सञ्जाल धरान र सुनसरी १ को निर्वाचन अधिकृतको कार्यालयबीच लिखित सहमति भएको छ । बालबालिकाहरुलाई चुनावी प्रचारप्रसारमा प्रयोग गरेर आचारसंहिता उल्लंघन गरेको बिषयमा आमरण अनसन शुरु गरेका बाल ...
धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ का उम्मेद्वारहरुले सार्वजनिक तथा आर्थिक विकास र समृद्धिको लागि गरेका १६ बुँदे अवधारणामा प्रतिवद्धता जनाएको सुनसरी उद्योग वाणिज्य संघले सार्वजनिक गरेको छ । संघको १६ बुँदे अवधारणामा विभिन्न राजनीतिक दलका १३ जना उम्मेद्वारहरु र दुई जना स्वतन्त्रले प्रतिवद्धता जना ...
धरान: नेपाली कांग्रेसका उम्मेद्वार सुजेन्द्र गोले तामाङले सुनसरी क्षेत्र नं १ का मतदाताहरुले चटके, जादुगर जस्ता इमोशनल ब्लाकमेल गर्नेलाई फागुन २१ को निर्वाचनमा हराउने बताएका छन् । कांग्रेसको सोमबार धरानमा आयोजित आमसभालाई सम्बोधन गर्दै तामाङले घरदैलोको क्रममा मतदाताहरुसँगको भेटघाटबाट आफुले यस्तो ...
धरान: सुनसरी क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार मनोज भट्टराईले अर्को चुनावमा पानीको मुद्दा लिएर भोट माग्न नपर्ने गरि धरानको खानेपानी समस्या दीर्घकालिनरुपमा हल गर्ने बताएका छन् । आइतबार धरानको भानुचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेद्वार भट्टराईले यस्तो प्रतिवद्धता ...
धरान: नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता जगन्नाथ खतिवडाले श्रम सँस्कृति पार्टीले देशभरमा एउटा पनि सिट नजित्ने दाबी गर्दै हर्क साम्पाङ भित्ते प्रधानमन्त्री मात्रै हुने टिप्पणी गरेका छन् । आइतबार धरानमा नेकपाको चुनावी सभालाई प्रमुख वक्ताकोरुपमा सम्बोधन गर्दै नेता खतिवडाले सुनसरी १ मा पनि आफ् ...
धरान: किरात याक्थुङ चुम्लुङले आसन्न फागुन २१ गतेको निर्वाचनमा मुक्कुम्लुङ संरक्षण गर्न नो केवलकार र नो कोशी अभियानमा प्रतिवद्धता नभएका राजनीतिक दल र उम्मेद्वारलाई नो भोट गर्न अपिल गरेको छ । चुम्लुङले शनिबार धरान १५ स्थित चुम्लुङ हिममा पत्रकार सम्मेलन गरेर आफ्ना एजेण्डाहरु प्रस्तुत गर्दै यस्तो अ ...
धरान: नेकपा एमालेका नेता राजेन्द्र गौतमले नयाँ नयाँ भन्ने राजनीतिक दलहरुको नीति, विचार, सिद्धान्त, बाटो र गन्तव्य के हो भनेर त्यहाँका नेताहरु नै अनभिज्ञ रहेको बताएका छन् । एमाले सुनसरी क्षेत्र नं १ को शनिबार धरानमा आयोजित वृहत जनसभालाई सम्बोधन गर्दै नेता गौतमले यस्तो बताएका हुन् । यस्तो नीति, व ...
धरान: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सुनसरी क्षेत्र नं १ बाट अरु उम्मेद्वारले जिते कोही पनि प्रधानमन्त्रीको दाबेदार नभएको बताएका छन् । श्रम सँस्कृति पार्टीको आज (शुक्रबार) धरानको भानुचोकमा आयोजित वृहत आमसभालाई सम्बोधन गर्दे साम्पाङले यस्तो बताएका हुन् । पार्टीका केन्द्री ...
धरान: धरान उपमहानगरपालिका वडा नं ४ का वडाअध्यक्ष धनबहादुर राईले पदबाट राजिनामा दिएका छन् । अध्यक्ष राईले आज शुक्रबार धरानका कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघालाई राजिनामा पत्र बुझाएका हुन् । स्वेच्छाले राजिनामा दिएको उल्लेख गरेका राई शुक्रबार नै श्रम सँस्कृति पार्टीमा औपचारिकरुपमा प्रवेश ग ...
धरान: एयरपोर्ट बनाउने नाममा करिब अढाई बर्षदेखि रोक्का भएको धरान वडा नं १७ स्थित डाँडाघोपा क्षेत्रको रोक्का राखिएको जग्गाको कारोबार उपमहानगरपालिकाले फुकुवा गरेको छ । स्थानीय जग्गाधनीहरुबाट निवेदन आएपश्चात कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले यति इनकर्पोरेट प्रालिको नाममा भएको जग्गाबाहेक अन् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित