कोरोना भाइरस संक्रमण रोक्न सरकारले गत चैत ११ गतेदेखि नेपालमा पनि लकडाउन गरिरहेको छ । संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनको समय पनि थपिदै गएको छ । लामो समयदेखि हामी घरमा सिमित छौं । दैनिकी एकप्रकारले असहज बनेको छ । ज्यान सिथिल झै बनेको छ । लकडाउनकै बीचमा योजना बन्यो, सहर छोडेर गाउँ पस्ने । झण्डै २ ...
इटहरीः हरेक विहान उनीहरुको आवाजले शहरमा ब्यूँझिने धेरै छन् । सडकमा गाडीको कर्कक ध्वनी छैन । मानिसको चहलपहल शुुन्य झैँ छ । डेढ महिना देखिको शुन्यता अझै कहिलेसम्मको हो, थाहा छैन । शहरमा चौक गल्ली चुपचाप देखिन्छन् । ‘तरकारी लिने हो दिदी ऽऽऽ ?’ लामो लेघ्रो तानेर आउने यो आवाजले धेरै गृहणीलाई ...
स्कुल पढ्दा नै बुढासुब्बा मन्दिरबारे किताबमा पढ्न पाइएको थियो, त्यसैले सानैदेखि धरान १४ विजयपुरस्थित यो मन्दिरबारे केही धेर थोर थाह थियो । धेरै अघिको र पुरानो कोर्षको किताब भएकोले के के लेखिएको थियो भन्ने अहिले त्यति धेरै याद छैन । तर, बुढासुब्बाबारे नै थियो भन्ने चै पक्का छ । पछि थाह भयो, बु ...
धरान: कोरोना संक्रमणबाट जोगाउन धरान उपमहानगरपालिकाले भानुचोक, सडकहरुमा वेवारिस तरिकाले रहदै आएकाहरुलाई वैशाख १ गतेदेखि धरान ८ स्थित लांघाली सामुदायिक वन समुहको आवास गृहमा लागेर राख्न शुरु गर्यो । पहिलो दिनमै ४० भन्दा बढी महिला र पुरुषहरु थिए । तिनै मध्ये ३० बर्षीय एक युवा हुन्, जीवन लिम्बु । उनी गु ...
इटहरीः मुलुक लकडाउनमा पुुगेको एक महिना नाघ्यो । बजार पसल सुनसान छ भने मानवीय आवाजजावत प्रायः ठप्पै छ । यस्तो अवस्थामा मानिसलाई मात्र होइन, अन्य जनावरलाई समेत प्राण धान्न हम्मेहम्मे छ । सुनसरीको इटहरीमा रहेका करिव ६० सामुदायिक कुकुर अहिले खान नपाएर मर्नथालेका छन् । केही सामाजिक अभियन्ताहरुले यी कुक ...
धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमणबाट जोगाउन धरानको सडकबाट उद्दार गरिएकाहरुलाई धरान ८ स्थित लांघाली सामुदायिक वन समुहको आवास गृहमा राखिएको छ । बैशाख १ गते पहिलो दिन ४४ जना मात्र थिए । हिजो शनिबार साँझसम्म भने सडकबाट उद्दार गरिएकाहरुको संख्या ८२ जना पुगिसकेको छ । ती मध्ये २० जना महिला र ६ जना ब ...
धरान: बैशाख १ गते बिहान धरानको सडकबाट उद्दार गरेर ४४ जनालाई लांघाली सामुदायिक वन समुहको आवास गृहमा लगिएको थियो । दुई दिनयता संख्या बढेर ५६ जना पुगेको छ । ती मध्ये १४ जना महिला छन् । सडकमा वेवारिस तरिकाले बस्ने उनीहरुलाई क्वारेन्टाइनमा राखिदा बस्न सक्छन् र ? एक दिन पनि नटिक्ला, भागेर गै हाल्छन् नि ! ...
धरान: भोली नेपाली नयाँ बर्ष २०७७ सालको पहिला दिन अर्थात बैशाख १ गते । आज २०७६ सालको अन्तिम दिन अर्थात चैत ३० गते । बोलीचालीको भाषामा भन्नुपर्दा न्यु इयर इभ । समय सामान्य हुन्थ्यो भने आजको साँझ धरानको बगरकोट कति रमझम हुन्थ्यो, यहाँ शब्दमा व्यक्त गर्न सकिन्न । धरानको चर्चित पर्यटकीयस्थल हो,धरान १५ स् ...
धरान: धरान ४ स्थित वसन्तटार नेपालकै चर्चित अर्गानिक गाउँ हो । यो गाउँलाई अर्गानिक बनाउने अभियन्ता हुन्, कृष्ण राई । कृष्ण राईको अर्गानिक खेतीको अभियानले वृहतरुप लिइसकेको छ । उनी नमुना कृषक बनेका छन् । उनको अर्गानिक खेती अन्य किसान, संघसंस्था एवं विद्यार्थीहरुको लागि अध्ययन थलो पनि भएको छ । अहिले लक ...
इटहरीः कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिम न्यूनिकरण गर्न सरकारले मुलुक लकडाउन गरेसँगै घरमै रहेका सर्वसाधारण विभिन्न क्रियाकलाप गरेर समय कटाउन थालेका छन् । लकडाउनको लामो समयलाई सृजनशिल बनाउन नाचगान उपयुक्त विकल्प भएको छ भने परिवारलाई समय दिन नपाएकाहरु यस्तो समयलाई उचित सदुुपयोग गरिरहेका छन् । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित