विदेश

    Showing 61-68 of 68 items.
  • भारतको बेंगलरुमा दुर्घटनामा परी सुनसरी जिल्लाका ६ तीर्थयात्रीको मृत्यु

    धरान: तीर्थयात्राको लागि भारत गएका सुनसरीका ६ जना तीर्थालुहरुको दुर्घटना परी मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यम द हिन्दूका अनुसार दुर्घटना सलेम बेंगलरु नेशनल हाइवेमा आज राती भएको हो । नेपाली तीर्थयात्रीहरु मिनीबसमा चढेका थिए । घटनामा अन्य १८ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको पनि भारतीय स ...

    • प्रकाशित मितिः फागुन ८, २०७६
    • 1,268 पटक पढिएको
    • क्लिक धरान
  • अन्टार्कटिकामा हालसम्मकै उच्च तापक्रम

    एजेन्सी: जलवायु परिवर्तनले तीव्रता पाइरहेकै बेला अन्टार्कटिकामा हालसम्मै उच्च तापक्रम ६४।९ डिग्री फरेन्हाइट मापन गरिएको अर्जेन्टिनाको अध्ययनले देखाएको छ । अन्टार्कटिकाको ट्रिनिटी प्रायद्विप नजिकै रहेको एस्परान्जा बेसमा सो तापक्रम मापन गरिएको हो। यसअघि मार्च २०१५ मा त्यहाँको तापक्रम ६३।५ डिग्री फरेन ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 1,099 पटक पढिएको
    • एम्मा न्यूबर्ग/सीएनबीसी
  • चुम्लुङ युकेको विधान संशोधन

    लन्डन(बेलायत): आसन्न महाधिवेशनलाई लक्षित गर्दै किरात याक्थुङ चुम्लुङ यूकेले विधानमा संशोधन गरेको छ । सङ्गठनको संरचानामा केही हेरफेर गर्दै चौथो विधान सभामार्फत् चुम्लुङ यूकेले विधान संशोधन गरेको हो । हालै फेल्थाममा आयोजित विधानसभामा उपस्थित केन्द्रीय समिति, शाखा समिति, विभागीय पदाधिकारी र सल्लाहकार ...

    • प्रकाशित मितिः फागुन ६, २०७६
    • 1,124 पटक पढिएको
    • क्लिक धरान
  • युरोपमा पनि कोरोनाको संक्रमित एकको मृत्यु

    एजेन्सी: कोरोना भाइरसको सङ्क्रमणबाट युरोपमा पनि एकको मृत्यु भएको छ ।  समाचार एजेन्सीहरुका अनुसार मृत्यु फ्रान्समा भएको हो । कोरोनाभाइरस सङ्क्रमणका कारण एशियाबाहिर मृत्यु भएको यो पहिलो घटना हो । मृतक पनि चिनिया पर्यटक भएको बताइएको छ । मृतक चीनको हुबे प्रान्तकी ८० वर्षीय पुरुष भएको फ्रान्सका स्व ...

    • प्रकाशित मितिः फागुन ४, २०७६
    • 917 पटक पढिएको
    • बीबीसी
  • अष्ट्रेलियामा अध्ययनरत धरानकी एक युवतीलाई छुरा प्रहार

    एजेन्सी । अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको व्रिजबेनमा अध्ययनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि छुरा प्रहार भएको छ । स्थानीय भाइव कलेजमा आइटीमा डिप्लोमा पढिरहेकी ती युवतीमाथि शुक्रबार राति अज्ञात व्यक्तिले छुरा प्रहार गरेको सेतोपाटीले समाचार प्रकाशन गरेको छ । छुरा प्रहारबाट उनको कम्मरमुनिको भ ...

    • प्रकाशित मितिः फागुन ३, २०७६
    • 2,450 पटक पढिएको
    • क्लिक धरान
  • क्रिस्टिना कुक : महिला अन्तरिक्षयात्रीले बनाइन् नयाँ इतिहास

    एजेन्सी: अमेरिकी अन्तरिक्ष निकाय नासाकी क्रिस्टिना कुकले महिलाले गरेको अहिलेसम्मकै लामो अन्तरिक्षयात्रा पूरा गरेकी छन्। कुकले अहिले गरेको यात्राले लामो समयसम्म अन्तरिक्षमा बिताउँदा त्यसले स्वास्थ्यमा कस्तो असर पुर्‍याउँछ भन्ने बुझ्न सहयोग गर्छ । कुक चढेको रुसी सोयुज अन्तरिक्षयानले गत साता शुक्र ...

    • प्रकाशित मितिः माघ २८, २०७६
    • 923 पटक पढिएको
    • बीबीसी
  • दिल्ली निर्वाचनः आम आदमी पार्टीलाई नै अग्रता

    एजेन्सी: भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ। प्रारम्भिक गणनामा सत्तारूढ आम आदमी पार्टी (आप)ले अग्रता लिइरहेको छ। तिक्ततापूर्ण परिवेशमाझ भएको निर्वाचनमा आपले ठूलो जित हासिल गर्ने विभिन्न 'एक्जिट पोल'ले देखाएका छन्। मतदान सम्पन्न भएपछि गरिएका त्यस्ता प्रारम्भिक मतसर्वेक्षण ...

    • प्रकाशित मितिः माघ २८, २०७६
    • 815 पटक पढिएको
    • बीबीसी
  • कोरोना भाइरस : ४ हजार मानिस उपचारपछि पूर्ण स्वस्थ

    कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने क्रमले भयावह रूप लिइरहे पनि संक्रमितमध्ये उपचारपछि ठूलै संख्यामा पूर्ण रूपमा स्वस्थ पनि भइरहेका छन्। कोरोना संक्रमण भएका ३ हजार ९ सय ९६ जना उपचारपछि पूर्ण रूपमा निको भएर अस्पतालबाट डिस्चार्ज गरिएको चीनले दाबी गरेको हो। यस्तै नयाँ मानिसमा संक्रमण हुने दर पनि ...

    • प्रकाशित मितिः माघ २८, २०७६
    • 2,755 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित