विदेश

    Showing 1-10 of 68 items.
  • धरान समाज यूकेको 'फण्ड रेजिङ डिनर नाइट' कार्यक्रम सम्पन्न

    युके: धरान समाज यूकेले २८ फेब्रुअरी साँझ ‘फण्ड रेजिङ डिनर नाइट’ कार्यक्रम सम्पन्न गरेको छ ।समाजका अध्यक्ष निकेश लिम्बुको अध्यक्षतामा अल्डरसटस्थित एम्पायर हलमा आयोजित उक्त कार्यक्रममा करिब दुई सय सहभागी भएका थिए । कार्यक्रममा विभिन्न नृत्य, अक्सन, राफल ड्रका साथै बस्कर्स व्याण्डले गीत संगीत प्रस्तुत ...

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • 317 पटक पढिएको
    • क्लिक धरान
  • जेन-जी सुनिताको क्यानाडामा लोभलाग्दो सामाजिक उचाई र देश फिर्तीको हुटहुटी

    पश्चिमी क्यानाडाको बृटिश कोलम्बिया राज्यको सरि क्षेत्रमा हिन्दु बुद्धिस्ट फाउण्डेशन छ । फाउण्डेशनको सभाहलमा भरिभराउ उपस्थित बीच नेपाली क्यानेडियन वमन सोसाइटीको अधिवेशन चलिरहेको थियो । माहोल निकै भावुक बनेको थियो । जुन बेला सोसाईटीको अध्यक्ष सुनिता तामाङ बोल्दै थिइन । उनी संस्थामा रहँदा गरिएका संघर्ष ...

    • प्रकाशित मितिः माघ २०, २०८२
    • 855 पटक पढिएको
    • सञ्जय याङबाङ
  • क्यानाडाका दोश्रो पुस्ता तामाङहरुलाई संस्कृतिसँग जोड्दै ल्होछार कार्यक्रम सम्पन्न

    भ्यानकुभर, क्यानाडा: पश्चिमी क्यानाडाको भ्यानकुभरमा सोनाम ल्होछार भव्यताका साथ सम्पन्न भएको छ । गत शनिबार छुट्टीको दिन पारेर तामाङ सोसाइटी अफ बृटिश कोलम्बियाको आयोजनामा तामाङ सांस्कृतिक कार्यक्राम विच सम्पन्न भएको हो । फ्लीटउड कम्युनिटी हलमा सम्पन्न भएको उक्त कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम ग ...

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 529 पटक पढिएको
    • क्लिक धरान
  • हिन्सको साधारणसभा सम्पन्न, अध्यक्षमा विनय शाह चयन

    हङकङ: हङकङ एकिकृत नेपाली समाज (हिन्स)को बोर्ड अफ डाइरेक्टरको अध्यक्ष पदमा बिनय शाह चयन भएका छन् । समाजको पाँचौं बार्षिक साधारण सभाले शाहललाई सर्वसम्मतरुपमा निवार्चित गरेको हो । शाह हिन्सको स्थापनाकालदेखि नै सक्रियरुपमा आवद्ध रहेका छन् । दोस्रो बार्षिक साधारण सभाबाट पनि अध्यक्ष पदमा निर्वाचित भए ...

    • प्रकाशित मितिः पुस २, २०८२
    • 483 पटक पढिएको
    • क्लिक धरान
  • साउदीमा लेलिन दिवस तथा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस

    साउदी : प्रवासी नेपाली मञ्च साउदी अरबद्वारा १५३ औं लेलिन दिवस तथा नेपाल कम्युनिस्ट पार्टीको ७४औं स्थापना दिवस साउदी अरबको रियादमा भब्यताको साथ मनाइएको छ।मञ्चको राष्ट्रिय कमिटी साउदी अरबका अध्यक्ष अमर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य नागेश तामाङ, वसन्त राई, सचिवालय सदस्य अच्यु ...

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 4,554 पटक पढिएको
    • क्लिक धरान
  • हङकङ सरकारलाई नेपाली महासंघले बुझायो ज्ञापन पत्र

    हङकङः हङकङ नेपाली महासंघले हङकङमा लामो समयदेखि आइडि लिएर बस्दै आएकाहरुको विविध समस्यालाई लिएर हङकङ सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । हङकङमा नयां सुरक्षा कानून लागु भएपछि पहिलो पटक बोलाएको सिमान्तीकृत अल्पसंख्यक समुदायका संस्थागत प्रतिनिधिको बैठकमा महासंघले ९ बुंदे ज्ञापन पत्र बुझाएको हो । उक्त ...

    • प्रकाशित मितिः असोज १, २०७८
    • 5,276 पटक पढिएको
    • क्लिक धरान
  • हङकङ आई.डि.लिएका नेपालीहरु नेपालमै अड्किए, उद्दार गर्न माग गर्दै हङकङ नेपाली महासंघले बुझायो ज्ञापन पत्र

    धरान: कोरोना महामारीको दोस्रो लहरको कारण नेपालबाट आउने हवाई उडानमा हङकङ सरकारले प्रतिवन्ध लगाएपछि हङकङ फर्किन नपाएका हङकङ आइ.डी. लिएका नेपालीहरुलाई उद्दार गर्न हङकङ नेपाली महासंघले माग गरेको छ । महासंघले हङकङ सरकारका पुर्वमन्त्री र सांसदहरुसँग हालै मात्र भएको भेटमा नेपालमा अड्किएका आफ्ना नागरिकहरुला ...

    • प्रकाशित मितिः असार २७, २०७८
    • 6,264 पटक पढिएको
    • क्लिक धरान
  • राष्ट्रपति वाइडेन र उपराष्ट्रपति ह्यारिसको सपथ ग्रहण: वाइडेनले उल्टाए ट्रम्पका नीतिहरु

    वासिङ्टन: चुनावमा पराजित डोनल्ड ट्रम्प राष्ट्रपति भवनबाट बाहिरिएका छन् भने जो बाइडनले अमेरिकाका ४६‍औँ राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्। उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए। कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन्। उनी उक्त पदम ...

    • प्रकाशित मितिः माघ ८, २०७७
    • 6,601 पटक पढिएको
    • बिबिसि
  • अमेरिकी राष्ट्रपति निर्वाचन: संसदमा जो बाइडनको जित प्रमाणित

    वासिङ्टन डिसी: अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको गत वर्ष नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ। संसद्‌ले प्रमाणित गरेपछि अब बाइडनलाई ज्यानुअरी २० मा हुने शपथग्रहण गर्ने बाटो खुलेको छ। संसद्‌मा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकनले चुनौती दिए ...

    • प्रकाशित मितिः पुस २३, २०७७
    • 7,022 पटक पढिएको
    • क्लिक धरान
  • ट्रम्प समर्थकद्वारा संसद भवनमा हङ्गामा, गोली लागेर एक महिलाको मृत्यु

    वासिङ्टन: अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले क्यापिटल बिल्डिङमा पसेर हङ्गामा गरेका छन्। अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हङ्गामा भएको हो। सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए। त्य ...

    • प्रकाशित मितिः पुस २३, २०७७
    • 5,093 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित