साहित्य

    Showing 1-10 of 91 items.
  • पत्रकार विराट अनुपमको किताब ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

    काठमाण्डौं: पत्रकार एवं लेखक विराट अनुपमद्वारा लिखित किताब ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक भएको छ । मंंगलबार राजधानीस्थित उमोजा क्याफेमा विभिन्न मिडियाका सक्रिय पत्रकारहरुद्धारा संयुक्त रूपमा किताबको विमोचन भएको हो। किताब बारे बोल्दै प्रकाशक बूकहिलका अध्यक्ष भूपेन्द्र खड्काले ऐतिहासिक राजनीति ...

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 185 पटक पढिएको
    • क्लिक धरान
  • भोजपुर प्रतिभा सम्मान राई र प्रतिभा पुरस्कार गन्धर्वलाई दिइने

    धरान: भोजपुर प्रतिभा प्रतिष्ठान वेलायतले आख्यानकार सरण राईलाई भोजपुर प्रतिभा सम्मान र तेजेन्द्र गन्दर्वलाई प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । हरेक दुई–दुई वर्षमा प्रदान गर्दै आईरहेको प्रतिभा सम्मान र प्रतिभा पुरस्कार २०८२ को लागि राई र गन्दर्वलाई प्रदान गर्ने निर्णय गरेको हो । सम्मा ...

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 455 पटक पढिएको
    • क्लिक धरान
  • विमल गुरुङ कृति पुरस्कार र राष्ट्रिय कविता महोत्सवः १० कृति र १० कविता छनौट

    धरान: विमल गुरुङ कृति पुरस्कारकालागि उत्कृष्ट १० वटा कृति छनौट गरिएको छ । कवि विमल गुरुङ स्मृति पुस्तकालयले प्राप्त भएका १०४ कृति मध्ये उत्कृष्ट १० कृति छनौट गरेको आइतबार जानकारी दिएको हो । उत्कृष्ट १० मध्ये एक श्रेष्ठ पुस्तकलाई ताम्रपत्रसहित नगद २ लाख रुपैया प्रदान गरिने पुस्तकालयमा अध्यक्ष पू ...

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 648 पटक पढिएको
    • क्लिक धरान
  • कलाका गुरु महेन्द्र राईको पहिलो एकल चित्रकला प्रर्दशनी, के छ उनको पेन्टिङमा ? (भिडियो)

    धरान: तीन दशकदेखि क्यानभासमा आफ्ना भावनाहरुलाई रंगमार्फत पोत्दै आएका कलाकार हुन्, महेन्द्र राई । उनले काठमाण्डौं पुगेर चित्रकला पढे, सिके । त्यो ज्ञानलाई उनले आफ्नो क्यानभासमा मात्र सिमित राखेनन् । धरानमा युमा फाइन आर्ट एकेडेमी खोलेर आफुजस्तै नयाँ कलाकारहरु पनि जन्माए । उनले सिकाएका युवा कलाकार ...

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 2,804 पटक पढिएको
    • क्लिक धरान
  • बेलायतबाट आउदा शुभचन्द्र राईको कोसेली-'समयले जन्माएका कथाहरु'

    धरान: ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा जन्मिएपनि शुभचन्द्र राई धरान झरेपछि यतैका भए । धरानमै उनको परिचय बन्यो । उनी सामाजिक संघसंस्थामा सक्रिय बने । शिक्षा क्षेत्रमा पनि उनको योगदान रह्यो । सामाजिक संघसंस्था र किरात राई यायोक्खामार्फत समुदायको उत्थानको लागि सक्रिय राई धरानबाट एक्कासी हराएका ...

    • प्रकाशित मितिः चैत ७, २०८१
    • 986 पटक पढिएको
    • क्लिक धरान
  • धरान वडा ४ मा ढुंगे कलापार्क बनाउन एक महिने कला क्याम्प शुरु (भिडियोसहित)

    धरान: धरान वडा नं ४ मा ढुंगे कला पार्क बनाउन एक महिने कला क्याम्प शुरु भएको छ । वडा नं ४ कार्यालयको आयोजना र रोजन आर्ट स्टुडियोको कला संयोजनमा आज (शुक्रबार)देखि कला क्याम्प शुरु भएको हो । खैरेनीटारस्थित वडाको संरक्षणमा रहेको जग्गामा पुर्वको विभिन्न स्थानका एक दर्जन बढी कलाकारहरुले ढुंगामा आफ्नो ...

    • प्रकाशित मितिः पुस १२, २०८१
    • 1,624 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा सुरुङ युद्ध: गुमनाम बनाइएका क्रान्तिकारी रत्नकुमार वान्तवालाई बुझ्ने पुस्तक (भिडियो)

    धरान: नेपालमा २०५२ फागुन १ गतेदेखि शुरु भएको सशस्त्र जनयुद्धको क्रममा भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादविरुद्ध सुरुङ युद्ध लड्ने भन्दै केही ठाउँहरुमा तत्कालिन नेकपा माओवादीले सुरुङ खनेको थियो ।नेपालको १० बर्षे जनयुद्धको क्रममा माओवादीले प्रचारमा ल्याएको सुरुङ युद्धको परिकल्पना भने एकदलीय, निरं ...

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 950 पटक पढिएको
    • क्लिक धरान
  • धरानका वरिष्ठ रंगकर्मी गोपाल देवान राष्ट्रिय प्रज्ञा पुरस्कारबाट सम्मानित

    धरान: धरानका वरिष्ठ रङ्गकर्मी तथा नाटककार गोपाल देवान राष्ट्रिय प्रज्ञा पुरस्कार २०८१ बाट सम्मानित तथा पुरस्कृत भएका छन् ।विगत तीन दशकदेखि मोफसलमा रहेर नेपाली नाट्य क्षेत्रमा उच्च योगदान पुर्याए बापत देवान सम्मानित भएका हुन् । उनलाई नेपाल संगीत तथा नाट्य एकेडमीले नगद एक लाख एक रुपैयासहित राष्ट्रिय प ...

    • प्रकाशित मितिः असार १३, २०८१
    • 1,187 पटक पढिएको
    • क्लिक धरान
  • साहित्यकारका आमालाई पनि ताम्रपत्रसहित ५० हजार रुपैयाले सम्मान गर्ने घोषणा

    धरान: श्रष्टा एवं साहित्यकारले सम्मान र पुरस्कार पाउनु सामान्य हो, तर साहित्यकार जन्म दिने आमालाई पनि सम्मान गर्ने कुरा पक्कै पनि अचम्मकै हुनेछ । त्यसमाथि ताम्रपत्र र नगद ५० हजार रुपैयासहित । यो अचम्म लाग्ने कुरा शुक्रबार धरान १२ स्थित होटल पुर्वी स्टारको एक साहित्यिक कार्यक्रममा घोषणा भएको छ । ...

    • प्रकाशित मितिः जेठ ३२, २०८१
    • 1,411 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा उपन्यास ‘मारीखोलाको ढुङ्गो’ बारे छलफल

    धरान: जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ को विषयमा शुक्रबार धरानमा बिमर्श भएको छ ।मनि गोठालेको अध्यक्षतामा भएको कार्यक्रममा उपन्यासको पृष्ठभूमि र पात्रको बारेमा चर्चा गरिएको थियो । लेखक दर्लामीका अनुसार माओवादी जनयुद्धको सेरोफेरोमा लेखिएको उपन्यास रोल्पाको पात्रसङ्ग जोडिएको छ । लेखक दर्लामील ...

    • प्रकाशित मितिः जेठ १९, २०८१
    • 1,026 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित