मनोरञ्जन

    Showing 181-190 of 242 items.
  • ज्ञान सुब्बाको ‘धरान शहर’ गीतको म्युजिक भिडियो सार्वजनिक

    धरान: धरानका गायक ज्ञान सुब्बाको स्वरमा रहेको ‘ धरान शहर..’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक गरिएको छ । धरानको गोर्खा डिपार्टमेन्टको हलमा सोमबार आयोजित एक कार्यक्रमका बीच म्युजिक भिडियो सार्वजनिक गरिएको हो । धरान उपमहानगरपालिकाकी प्रमुख अतिथि एवं उपप्रमुख मञ्जु भण्डारी सुवेदीले एलईडी ...

    • प्रकाशित मितिः पुस ७, २०७७
    • 2,214 पटक पढिएको
    • क्लिक धरान
  • अमृत र उमाको स्वरमा मिरमिरे साईली सार्वजनिक

    काठमाडौं: लोक दोहोरी गायक अमृत खाती र उमा श्रेष्ठको स्वरमा लोकदोहोरी गीत मिरमिरे साईली सार्वजनिक भएको छ । गीतमा शब्द संगीत अमृत खाति, संगीत संयोजन कमल सौराग, मिक्सिङ मास्टरिङ कुमार सानुको रहेको छ । डिएआर मुभिजको अफिसियल च्यानबाट सार्वजनिक भएको गीतको, निर्देशन विक्रम चौहानको रहेको छ भने कलाकारहरुमा ...

    • प्रकाशित मितिः पुस ३, २०७७
    • 1,413 पटक पढिएको
    • क्लिक धरान
  • ‘नझरेका फूल’को २० औं श्रृङ्खलामा वरिष्ठ गायक दीप श्रेष्ठलाई सम्मान

    विराटचोकः नझरेका फूलहरुको २० औँ शृङ्खला बुधबार वरिष्ठ गायक दीप श्रेष्ठको जन्मोत्सव तथा विशेष सम्मान कार्यक्रमसहित सम्पन्न भएको छ। मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरको सभाहलमा गायक श्रेष्ठको ७१ औँ जन्मदिनको अवसरसमेत पारेर नझरेका फूलहरुद्वारा उनलाई सम्मान गरिएको थियो । ...

    • प्रकाशित मितिः पुस २, २०७७
    • 1,936 पटक पढिएको
    • क्लिक धरान
  • लासोज् ब्यान्डको पहिलो भिडियो ‘मेरो अतित’ सार्वजनिक

    धरान: लासोज् ब्यान्डको पहिलो गीत ‘मेरो अतित’को भिडियो सार्वजनिक भएको छ । ब्यान्डका गायक सन्जोक बम्जनले गाएको ‘मेरो अतित’ गीतमा लिड गितार रिजन योञ्जन, रिदम सन्देश लिम्बु, बेस गितार डेगोस राई र ड्रममा नविन गुरुङले साथ दिएका छन् । गीतको भिडियोमा आमा–छोराको संघर्षको कथा छ ...

    • प्रकाशित मितिः पुस २, २०७७
    • 1,782 पटक पढिएको
    • क्लिक धरान
  • विवाहअघि नायिका श्वेता खड्काले भनिन्,'के यो पुरुष प्रधान समाजले मेरो निर्णयलाई स्विकार गर्ला र ?'

    मः जीवनको नविन यात्रामा जीवनका बिभिन्न आरोह-अवरोह, उकाली-ओराली, सुख-दुस्ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दुस्ख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान ...

    • प्रकाशित मितिः मंसिर २१, २०७७
    • 3,881 पटक पढिएको
    • श्वेता खड्का
  • धरान संगीत प्रतिष्ठानद्वारा लोक गायक गन्धर्वलाई खाद्यान्न र नगद सहयोग

    धरान: धरान संगीत प्रतिष्ठानले लोक गायक सुरेश गन्धर्वलाई खाद्यान्न सामग्री र आर्थिक सहयोग पनि गरेको छ । अस्पतालबाट डिस्चार्ज भएर डेरामा आराम गरिरहेका लोकगायक गन्धर्वलाई प्रतिष्ठानले हिजो शनिबार खाद्यान्न सामग्री सहित आर्थिक सहयोग गरेको हो । खाद्यान्न सामाग्री सहित नगद ३४ हजार ५०० रुपैयाँ आर्थिक सहयो ...

    • प्रकाशित मितिः मंसिर २१, २०७७
    • 1,705 पटक पढिएको
    • क्लिक धरान
  • लोक गायक सुरेश गन्धर्वलाई कामना सेवा विकास बैंकद्वारा ५० हजार सहयोग, गायक भन्छन्,‘स्वास्थ्य भएर फेरि गाउँछु’ (भिडियोसहित)

    धरान: लोक गायक सुरेश गन्धर्वलाई कामना सेवा विकास बैंकले ५० हजार आर्थिक सहयोग गरेको छ । लोक गायक गन्धर्वको धरान ८ साम्पाङ चोकस्थित डेरामा पुगेर बैंकले ५० हजारको चेक हस्तान्रतण गरेको हो । बैंकको प्रदेश नं १ का प्रमुख सुजन छाराहाङ राईले डमी चेक हस्तान्तरण गरेका थिए । उनले बैंकको सामाजिक उत्तरदायित्व अ ...

    • प्रकाशित मितिः मंसिर २१, २०७७
    • 3,629 पटक पढिएको
    • क्लिक धरान
  • धरानका ललितकलाकर्मीहरुले लोकगायक सुरेश गन्धर्वलाई गरे ४२ हजार ६ सय आर्थिक सहयोग

    धरान: विरामी भएर अस्पतालमा भर्ना भएका लोकगायक सुरेश गन्धर्वलाई धरानका चित्रकार एवं ललितकलाकर्मीहरुले आर्थिक सहयोग संकलन गरेर हस्तान्तरण गरेका छन् । आज दिउँसो कलाकारहरु वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर गायक गन्धर्वको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै नगद हस्तान्तरण गरेका छन् ...

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • 3,014 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा लघु चलचित्र ‘द रेड मुन’ को छायाँकन शुरु

    धरान: नेपालमा चलेको दश बर्षे द्वन्दले कति असर पर्यो भन्ने अनुमान लगाउन त्यति सहज छैन, जति तत्कालिन समयमा ग्रामिण क्षेत्रका मानिसहरुले प्रत्यक्ष भोगेका थिए । तत्कालिन बिद्रोही र सरकारको दोहोरो चेपुवामा परेका सर्वसाधारणहरुको त्यही नमिठो भोगाई एवं कथामा आधारित लघु चलचित्र धरानका रंगकर्मीहरुले बनाउदैछन् ...

    • प्रकाशित मितिः मंसिर १३, २०७७
    • 2,493 पटक पढिएको
    • क्लिक धरान
  • लोक गायक सुरेश गन्धर्वलाई तरुण दलको सहयोग, मेघा बैंकमा खोलियो बैंक खाता

    धरान: लोकगायक सुरेश गन्धर्वलाई तरुण दलले आर्थिक सहयोग गरेको छ । अस्पतालमा उपचाररत गायक गन्धर्वलाई औषधी खर्चको लागि आर्थिक सहयोग गरेको तरुण दलका धरान उपमहानगर अध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार ११ हजार २ सय ५५ रुपैया सहयोग गरिएको हो । यो रकम नगर कार्यसमितिबाट जुटाएर सहयोग गरेको अध्यक् ...

    • प्रकाशित मितिः मंसिर ११, २०७७
    • 3,722 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित