खेलकुद

    Showing 81-90 of 854 items.
  • धरानमा तीन महिने ब्याडमिन्टन प्रशिक्षण शुरु

    धरान: सुनसरी जिल्ला ब्याडमिन्टन संघले तीन महिने ब्याडमिन्ट प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । संघको आयोजनामा शुक्रवारदेखि विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रम शुरु भएको हो । धरान १३ स्थित अमर सेवा समाजको बहुउद्देश्यीय हलमा प्रशिक्षण कार्यक्रम शुरु भएको सुनसरी जिल्ला ब्याड ...

    • प्रकाशित मितिः असार ७, २०८२
    • 642 पटक पढिएको
    • क्लिक धरान
  • प्रथम मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबलः फेयर फुटबल क्लब सेमीफाइनल प्रवेश

    धरान: प्रथम मदन भण्डारी स्मृति महिला क्लब स्तरीय फुटबल प्रतियोगितामा फेयर फुटबल क्लब सेमीफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा शनिबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा धरान १३ स्पोर्टिङ क्लबलाई ३–० को गोलअन्तरले पराजित गर्दै फेयर क्लब सेमीफाइनल प्रवेश गरेको हो । फेयरको जितमा करिम लिम्बुल ...

    • प्रकाशित मितिः असार ७, २०८२
    • 697 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश स्तरीय खुल्ला बास्केटवलको फाइनलमा सुनसरी र इलाम भिड्ने

    धरान: कोशी प्रदेश स्तरीय खुल्ला बास्केटवल प्रतियोगितामा उपाधिको लागि फाइनलमा आयोजक सुनसरी र इलामबीच भिडन्त हुने भएको छ ।शनिवार भएको पहिलो सेमिफाइनल खेलमा सुनसरीले धनकुटालाई सहजरुपमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । सुनसरीले धनकुटालाई ६९–२५ को फराकिलो अन्तरले पराजित गर्यो । खेलमा सुनसरी ...

    • प्रकाशित मितिः असार ७, २०८२
    • 642 पटक पढिएको
    • क्लिक धरान
  • प्रथम महिला क्लबस्तरीय फुटबल शुरु, धरान लेडिज क्लब सेमीफाइनल प्रवेश

    धरान: प्रथम मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगिता धरानमा शुरु भएको छ । धरान उपमहानगरपालिकाको संयोजन तथा धरान सिटी फुटबल क्लब आयोजक रहेको प्रतियोगिताको उद्घाटन शुक्रबार पुर्व संघीय सांसद जयकुमार राईले गरेका थिए । प्रतियोगिता धरान १६ स्थित रंगशालामा असार १४ गतेसम्म सञ्चालन हुनेछ । ...

    • प्रकाशित मितिः असार ६, २०८२
    • 805 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश स्तरीय खुल्ला बास्केटवलमा धनकुटा र भोजपुर सेमीफाइनल प्रवेश

    धरान: कोशी प्रदेश स्तरीय ओपन बास्केटवल प्रतियोगितामा धनकुटा र भोजपुर बास्केटवल टिम सेमिफाइनल प्रवेश गरेको छ।धरान १८ स्थित डिपो स्कुलको कोर्टमा शुक्रबार भएको खेलमा धनकुटाले उदयपुर बास्केटवल टिमलाई ५५–२४ अंकको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । सहज जित निकालेको धनकुटा र पराजित भए ...

    • प्रकाशित मितिः असार ६, २०८२
    • 647 पटक पढिएको
    • क्लिक धरान
  • कोशी प्रदेश स्तरीय खुल्ला बास्केटवल प्रतियोगिता शुरु, सुनसरी र इलाम सेमीफाइनल प्रवेश

    धरान: कोशी प्रदेश स्तरीय ओपन बास्केटवल प्रतियोगिता बिहिबारदेखि धरानमा शुरु भएको छ । धरान बास्केटवल संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनामा प्रतियोगिता शुरु भएको हो । धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा शुरु भएको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि एवं कोशी प्रदेश खेल ...

    • प्रकाशित मितिः असार ५, २०८२
    • 645 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानमा असार ६ गतेदेखि पहिलो महिला क्लबस्तरीय फुटबल प्रतियोगिता हुने

    धरान: धरानमा मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । धरान उपमहानगरपालिकाको संयोजन तथा धरान सिटी फुटबल क्लबको आयोजनामा प्रतियोगिता हुने आयोजक क्लबले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । धरान १५ स्थित होटल धरान किचनमा क्लबले पत्रकार सम्मेलन गर्दै यही अस ...

    • प्रकाशित मितिः असार ४, २०८२
    • 929 पटक पढिएको
    • क्लिक धरान
  • यु १४ राष्ट्रिय प्रतियोगिताको विजेता बास्केटवल खेलाडीहरुलाई सम्मान

    धरान: राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको प्रदेशस्तरको यु १४ दुई दिने थ्री बाई थ्री राष्ट्रिय बास्केटवल प्रतियोगितामा गोल्ड मेडल विजेता खेलाडीहरुलाई धरानमा सम्मान गरिएको छ । कोशी प्रदेशको प्रतिनिधित्व गर्दै गएको टिमले पहिलो पटक गोल्ड मेडल जितेर इतिहास रचेको प्रशिक्षक रोशन राईले बताए । प्रशिक् ...

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 1,357 पटक पढिएको
    • क्लिक धरान
  • धरान रनका संस्थापक सन्तोष राईले लन्डन म्याराथनमा बनाए 'गिनिज वर्ल्ड रेकर्ड'

    धरान:  धरान रन समूहका संस्थापक तथा नेपाल रन युकेका संस्थापक सन्तोष राई लन्डन म्याराथुन २०२५ मा सहभागी हुदै गिनिज वर्ल्ड रेडर्क राख्न सफल भएका छन् ।धरान घर भई हाल सपरिवार युके बस्दै आएका राईले लन्डन म्याराथुनमा नेपाली राष्ट्रिय पोशाकमा भाग लिएर गिनिज बुकमा नारा राख्न सफल भएका हुन् । राईले दौरा स ...

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 1,904 पटक पढिएको
    • क्लिक धरान
  • १० औं बास्केटवल ट्यालेन्ट हन्ट वैशाख ३ गते देखि हुने

    धरान: बास्केटवल खेलको विकास तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले यही वैशाख ३ गतेदेखि १० औं बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सुरु हुने भएको छ ।धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग र धरान उपमहानगरपालिकाको संयोजनमा कार्यक्रम हुन लागेको हो । संघले नियमितरुप ...

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 947 पटक पढिएको
    • बिकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित