धरान: धरान ५ सिरान देउरालीमा रहेको युनिक पुल हाउस एण्ड खाजा घरको उद्घाटनसँगै धरान स्नुकर च्याम्पियन २०७९ शुरु भएको छ । बिहिबार शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साहिल श्रेष्ठ, ओपनेन्ट लिम्वु र नानी भुजेल विजयी भएका छन् । उद्घाटन खेलमा साहिलले सन्जित राईलाई पराजित गरेका थिए भने ओपनेन्टले खड् ...
धरान: युनिक पुल हाउस एण्ड खाजा घरको आयोजनामा बिहिबारदेखि युनिक पुल हाउस धरान स्नुकर च्याम्पियन २०७९ हुने भएको छ ।धरान ५ सिरान देउरालीस्थित युनिक पुलहाउस एण्ड खाजा घरको उद्घाटनको अवसरमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा धरान भरिका ५० टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेत ...
धरान: ९औ राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरिरहेका सुनसरी महिला बास्केटवल टिमलाई झुनाज फिटनेसमा निःशुल्क प्रयोग गर्न दिने भएको छ । सञ्चालिका झुना राईले प्रशिक्षणमा रहेका १२ जना महिला बास्केटवल खेलाडीहरुलाई फिटनेसका लागि आफ्नो सेन्टर निःशुल्क रुपमा प्रयोग गर्न दिने भएका हुन् । यही भदौ ७ गते छन ...
धरान: गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको लागि धरानमा प्रदेश १ स्तरीय छनौट प्रतियोगिता शुरु भएको छ । धरान १८ स्थित गल्फ कोर्षमा शुक्रबारदेखि दुई दिने छनौट प्रतियोगिता शुरु भएको हो । छनौट प्रतियोगिता जिल्ला तथा प्रदेश खेलकुद विकास समितिको आयोजना तथा नेपाल गल्फ संघ सुनसरीको संयोजनमा भएक ...
धरान : प्रदेश १ खेलकुद बोर्डका सदस्य सचिव हंसराज वाग्लेले धरान १६ धरान रंगशालास्थित इन्डोर कर्भडहल अवलोकन तथा निरिक्षण गरेका छन् । सुनसरी छनौट प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका सदस्य सचिव वाग्लेले आइतवार कर्भडहल अवलोकन गरेका हुन् । वर्षायामको वेला प्रतियोगिता आयो ...
धरान:आगामी असोज २८ गतेदेखि पोखरामा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुनसरीका महिला पुरुष बास्केटवल खेलाडी छनौट कार्यक्रम सम्पन्न भएको छ । धरान १६ स्थित धरान रंगशालाको कर्भडहलमा मंगलवार सुनसरी खेलकुद विकास समितिका अध्यक्ष दिपक राई, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, ...
धरान: मिराकल बास्केटवल क्लवको आयोजनामा आयोजित मिराकल थ्री वाइ थ्री महिला पुरुष ओपन बास्केटवल प्रतियोगिताको उपाधि यलम्वर बास्केटवल क्लवले चुमेको छ।धरान १६ स्थित धरान रंगाशालाको कर्भडहलमा आयोजित प्रतियोगिताको महिला पुरुष दुवै उपाधि यलम्वर क्लवले जितेको हो । यलम्वरले प्रतियोगिताको महिलातर्फको फाइनल खेल ...
धरान: धरान ८ स्थित यलम्वर खेल मैदान संस्थामा दश बर्ष पछि पुर्व व्रिटिस गोर्खा सैनिक क्याप्टेन अम्मरवहादुर पन्धाक लिम्वुको नेतृत्वमा ७ जनाको नया कार्यसमिति चयन भएका छन् ।गत वैशाख १० गते साधरण सभाबाट नयाँ कार्यसमिति चयन भए पनि हालै मात्र नयाँ कार्यसमितिको पदस्थापना भएको हो । समितिमा सचिव विष्णुकुमारी ...
धरान: प्रदेश १ स्तरिय अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्वु मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपमा धरान १५ स्थित होलिल्याण्ड स्कुल च्याम्पियन बनेको छ । शुक्रवार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा होलिल्याण्डले धरानकै चिल्ड्रेन एकेडेमीलाई ४४–३३ स्कोरको अन्तरले हराउदै रनिङ्ग कपमा ...
धरान: प्रदेश १ स्तरीय अन्तर स्कुल मेजर श्रवणकुमार लिम्वु मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको फाइनलमा चिल्ड्रेन एकेडेमी र होलिल्याण्ड स्कुल भिड्ने भएको छ । डिपो स्कुलको बास्केटबल कोर्टमा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा चिल्ड्रेन एकेडेमीले कार्मेल स्कुललाई ३९-२० स् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित