खेलकुद

    Showing 431-440 of 854 items.
  • आहा रारा गोल्डकप खेल्न धरान फुटबल क्लबको टोली पोखरा प्रस्थान, मेयर साम्पाङले गरे विदाई (भिडियोसहित)

    धरान: २२ औं आहा रारा पोखरा गोल्डकप खेल्न धरान फुटबल क्लबको टोली पोखरा प्रस्थान गरेको छ ।  धरानका खेलाडीहरुलाई मंगलबार मेयर हर्क साम्पाङले धरान फुटबल क्लबमा आयोजित कार्यक्रममा विदाई गरेका थिए । मेयर साम्पाङले खेलाडीहरुलाई जितेर आउन शुभकामना व्यक्त गर्दे खेलकुदको विकासको लागि उपमहानगरपालिकाले योज ...

    • प्रकाशित मितिः पुस १२, २०७९
    • 5,459 पटक पढिएको
    • क्लिक धरान
  • चार दिने इष्टर्न ओपन गल्फ शुरु: पहिलो दिन धराने गल्फर निरज तामाङ शीर्षस्थानमा (भिडियोसहित)

    धरान: सुर्य नेपाल गल्फ टुर अन्तर्गतको चार दिने इष्टर्न ओपन गल्फ प्रतियोगिता धरानमा शुरु भएको छ ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित गल्फ कोर्षमा मंगलबारदेखि प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा ११ जना एमेच्योर खेलाडीसहित ४० जना सहभागी छन् । तीन दिन मुख्य स्पर्धा हुनेछ भने चौथो ...

    • प्रकाशित मितिः पुस १२, २०७९
    • 1,045 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पुष ३० गतेदेखि गोधुली रनिङ कप

    धरान: धरानको चर्चित फुटबल प्रतियोगिता अन्तर वडास्तरीय गोधुली रनिङ कपको २३ औं सँस्करण यही पुष ३० गतेदेखि हुने भएको छ ।  गोधुली क्लबको आयोजनामा पुष ३० गतेदखि माघ १४ गतेसम्म प्रतियोगिता हुने तयारी भएको हो । प्रतियोगिता धरान १६ स्थित रंगशालामा हुने क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए । उनका अन ...

    • प्रकाशित मितिः पुस ११, २०७९
    • 1,143 पटक पढिएको
    • क्लिक धरान
  • खेलकुद प्रतियोगिता विजेता विद्यार्थीलाई सुनाखरी एकेडेमीद्वारा सम्मान

    धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीले खेलकुद प्रतियोगितामा विजेता बनेका आफ्ना खेलाडी विद्यार्थीहरुलाई सम्मान गरेको छ ।रोदन हिसान स्पोट्स मिट २०७९ मा ब्याडमिन्टन र टेबलटेनिसमा प्रथम हुन सफल खेलाडीहरुलाई सुनाखरीले सम्मान गरेको हो । ब्याण्डमिन्टन खेलमा रोदन राई प्रथम भएका थिए भने टेबलटेनिसमा श्रेया शाक ...

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • 1,430 पटक पढिएको
    • क्लिक धरान
  • चैत पहिलो साता चौथो मिस्टर कोशी शारीरिक सुगठन प्रतियोगिता हुने, विजेताले १ लाख १० हजार पाउने (भिडियोसहित)

    धरान: आगामी चैत ३ र ४ गते धरानमा चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक एलाइनेट जिमले आज (मंगलबार) धरान १८ बुद्धचोकस्थित एमसि क्याफेमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत्र ३ र ४ गते आयोजना गर्ने जानकारी दिएको हो । प्रतियोगितामा साविकको कोशी अञ्चलका जिल्ल ...

    • प्रकाशित मितिः मंसिर २७, २०७९
    • 1,546 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • हिसान बास्केटवलमा पुरुष ११ र महिला ६ टिमले प्रतिस्पर्धा गर्ने

    धरान: यहि मंसिर २२ गतेदेखि सुरु हुन लागेको हिसान बास्केटवलमा पुरुषतर्फ ११ र महिलातर्फ ६ टिमले सहभागिता जनाउने भएको छ ।     आयोजक हिसान सुनसरीले मंगलवार धरान मेघा हिमालयन कलेजको कार्यक्रम हलमा टाइसिट ड्र मार्फत खेल तालिका तयार गर्दै सहभागी टिम सार्वजनिक गरेको हो । खेल तालिका प्रतियोगित ...

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • 1,426 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • हिसान महिला पुरुष बास्केटवल प्रतियोगिता मंसिर २२ गतेदेखि हुने

    धरान: हिसान स्पोर्टस मिट २०७९ अन्तर्गत यही मंसिर २२ गतेदेखि हिसान महिला पुरुष बास्केटवल प्रतियोगिता हुने भएको छ ।      प्लस टु विद्यालयको शैक्षिक संस्था हिसान सुनसरीको आयोजनामा हरेक वर्ष हुने स्पोर्टस मिट अन्तर्गत बास्केटवल प्रतियोगिता हुन लागेको हो । बास्केटवल प्रतियोगितामा सुनसरी भर ...

    • प्रकाशित मितिः मंसिर १७, २०७९
    • 1,133 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरान १० के रन आगामी फागुन १३ गते हुने, सन्तोष साह पनि आउने (भिडियोसहित)

    धरान: ११ औं धरान १० के रन नेवा च्यारिटी आगामी फागुन १३ गते हुने भएको छ ।  धरान रन समुहले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको ११ औं सँस्करण आयोजनाबारे जानकारी दिएको हो । समुहका अध्यक्ष रमु राईका अनुसार यो सँस्करणमा बिबिसी सेफका विजेता सन्तोष साह प्रमुख व्यक्तित्वकोरुपमा आउनेछन् ।  ...

    • प्रकाशित मितिः मंसिर १७, २०७९
    • 1,626 पटक पढिएको
    • क्लिक धरान
  • १७ औं डिपो कपमा पुलिस स्कुल बन्यो च्याम्पियन

    धरान: १७ औ ललित अम्वर डिपो कप प्रतियोगिताको उपाधि पुलिस स्कुलले चुमेको छ ।शुक्रवार भएको फाइनल खेलमा पुलिस स्कुलले इष्टर्न एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । पुलिसको जितको लागि दुवै गोल दिव्याङ्गसु विकले गरेका थिए । विजेता पुलिस स्कुलले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र ...

    • प्रकाशित मितिः मंसिर १६, २०७९
    • 2,848 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • १७ औ ललित अम्वर डिपो कपमा धरान लिगामेन्ट तेस्रो, एक्वा स्कुललाई प्लेट च्याम्पियनको उपाधि

    धरान: १७ औं ललित अम्वर डिपो कप प्रतियोगिताको धरान लिगामेन्टले तेस्रो स्थान जितेको छ । तेस्रो स्थानको लागि बिहिवार भएको खेलमा लिगामेन्टले हिमशिखर तरहरालाई सडनडेथमा ४–३ गोल अन्तरले पराजित गर्यो । निर्धारित समयमा दुवै तर्फ एक÷एक गोल मात्र हुन सकेपछि खेल टाइव्रेकमा धकेलिएको थियो । टाइव्रेकरमा समेत ...

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • 1,510 पटक पढिएको
    • विकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित