खेलकुद

    Showing 421-430 of 854 items.
  • ओपन यलेदोङ महिला बास्केटवल प्रतियोगिता हुने

    धरान: किरात समुदायहरुले नयाँ बर्षको रुपमा मनाउदै आइरहेको यले संवतको अवसरमा यलेदोङ थ्री वाइ थ्री ओपन महिला बास्केटवल प्रतियोगिता ५०८३ हुने भएको छ ।किरात न्यु इयर इभ ५०८३ मनाउदै किरात राई खेलकुद संघ, सुनसरीको आयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा यही पुष २९ र ३० गते दुई दिने प्रतियोगिता हुन लाग ...

    • प्रकाशित मितिः पुस २३, २०७९
    • 1,069 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • दुई दिने खुकुरी एमेच्योर प्रतियोगिताको फाइनल हुदै, देशभरका खेलाडीहरु धरानमा भेला (भिडियोसहित)

    धरान: दुई दिने खुकुरी एमेच्योर खुल्ला गल्फ प्रतियोगिता धरान गल्फ क्लबमा भइरहेको छ ।  धरान गल्फ क्लबको आयोजनामा हिजो शुक्रबारदेखि २ दिने गल्फ प्रतियोगिता भइरहेको हो । खुकुरी रमको मुख्य प्रायोजनमा पहिलो पटक आयोजना भएको प्रतियोगितामा सहभागी हुन देशभरका एमेच्योर गल्फ खेलाडीहरु धरान आएका छन् ।  ...

    • प्रकाशित मितिः पुस २३, २०७९
    • 1,106 पटक पढिएको
    • क्लिक धरान
  • पहिलो अखिल फुटवल रनिङ्ग कप: उद्घाटनमा धरान मेघा र डिपो भिड्ने

    धरान:अनेरास्ववियु धरान उपमहानगरपालिका कमिटीको आयोजनामा शुक्रबारदेखि पहिलो धरान उपमहानगरस्तरिय अखिल फुटवल रनिङ्ग कप २०७९ हुने भएको छ । पौष २२ गतेदेखि २९ गतेसम्म हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । माविस्तरीय प्रतियोगितामा धरान उपमहानगरपालिका भरिका १३ वटा विद्यालयले सहभ ...

    • प्रकाशित मितिः पुस २१, २०७९
    • 2,293 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • मेयर कप च्याम्पियन विद्यार्थीहरुलाई धरान मेघा कलेजले गर्यो सम्मान

    धरान: धरान मेघा हिमालयन कलेजले मेयर कप फुटवल प्रतियोगिताको विजता आफ्ना खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ। विजेता खेलाडी तथा प्रशिक्षकहरुलाई कलेजका विद्यार्थी र शिक्षकशिक्षिकाहरु माझ खदा र अबिर लगाएर सम्मान गर्दै विजेता ट्रफी प्रदर्शन गरिएको थियो । धरान उपमहानगरपालिकाको आयोजनामा पुष ७ गते देख ...

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 2,392 पटक पढिएको
    • क्लिक धरान
  • मेयर कप फुटबलमा धरान मेघा हिमालयन च्याम्पियन (फोटोफिचर र भिडियोसहित)

    धरान : अन्तर विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगितामा धरान मेघा हिमालयन स्कुल च्याम्पियन भएको छ । सोमबार धरान १६ स्थित रंगशालामा आयोजित फाइनलमा धरान १८ स्थित माउण्ट हर्मोन एकेडेमीलाई ३–0 गोलअन्तरले हराउदै मेघा हिमालयन च्याम्पियन भएको हो । मेघालाई च्याम्पियन बनाउन सुगम लिम्बु, सुबास मगर र अन्क ...

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 1,835 पटक पढिएको
    • क्लिक धरान
  • धरान १० के रनको प्रचार गर्न कोशी पुलसम्म दौडिए धराने युवाहरु (फोटोफिचर)

    धरान: आगामी फागुन १३ गते हुन लागेको धरान १० के रन ११ औं नेवा च्यारेटी २०७९ को प्रचारप्रसार गर्न धराने युवाहरु चतरास्थित कोशी पुलसम्म दौडिएका छन् ।प्रमोशन रन नाम दिइएको दौड धरानदेखि कोशी पुलसम्म १८ किलोमिटर भएको धरान रन समुहका अध्यक्ष रमु राईले जानकारी दिए । दौडमा धरान रन समुहका धावकधाविकाहरु सहभागी ...

    • प्रकाशित मितिः पुस १८, २०७९
    • 1,538 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा दुई दिने खुकुरी एमेच्योर गल्फ हुने

    धरान: धरानमा २ दिने खुकुरी एमेच्योर गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । धरान गल्फ क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै ६ र ७ जनवरीमा प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो । खुकुरी रम मुख्य प्रायोजक रहेको प्रतियोगिता आगामी बर्षहरुमा पनि निरन्तरता पाउने आशा गरिएको धरानका व्यवसायिक खेलाडी सविन सा ...

    • प्रकाशित मितिः पुस १५, २०७९
    • 1,060 पटक पढिएको
    • क्लिक धरान
  • पुर्वमन्त्री कर्ण थापासहित प्रोफेस्नल खेलाडी शुक्रको टिम बन्यो प्रो–एम विजेता (भिडियोसहित)

    धरान: सुर्य नेपाल गल्फ टुर अन्तर्गत प्रो एम स्पर्धामा शुक्रबार भाग लिन देशभरका एमेच्योर खेलाडीहरु धरान आएका छन् । मुख्य इभेन्ट तीन दिने इष्टर्न ओपन बिहिबार सकिए पछि शुक्रबार एक दिने प्रो एम स्पर्धा भएको हो । उक्त स्पर्धामा भाग लिन पुर्वमन्त्री कर्ण थापा पनि धरान आएका थिए । उनीसहित व्यवसायिक खेल ...

    • प्रकाशित मितिः पुस १५, २०७९
    • 1,172 पटक पढिएको
    • क्लिक धरान
  • रेकर्ड बनाउदै धरानका शुक्र बने इष्टर्न ओपन च्याम्पियन, जिते १ लाख ४० हजार पुरस्कार (भिडियोसहित)

    धरान: नेपालकै नम्बर वान प्रोफेस्नल गल्फर शुक्रबहादुर राईले घरेलु गल्फ कोर्षमा १७ अण्डरको रेकर्ड बनाउदै इष्टर्न ओपन च्याम्पियन बनेका छन् ।  पार ७० को गल्फ कोर्षमा बिहिबार तीन दिन ५४ होलको खेल सकिदा शुक्रले कुल १७ अण्डर १९३ स्कोरको रेकर्ड बनाउदै च्याम्पियन भएका हुन् । यो कोर्षमा १७ अण्डरको रेकर्ड ...

    • प्रकाशित मितिः पुस १४, २०७९
    • 1,806 पटक पढिएको
    • क्लिक धरान
  • इष्टर्न ओपन गल्फमा शुक्र शीर्षस्थानमा उक्लिए, बिहिबार च्याम्पियन हुनेले पाउछन् १ लाख ४० हजार

    धरान: नेपालकै नम्वर वान गल्फ खेलाडी शुक्रबहादुर राई धरान गल्फ कोर्षमा जारी इष्टर्न ओपन गल्फ प्रतियोगितामा शीर्षस्थानमा उक्लिएका छन् ।दोस्रो दिन बुधबार पार ७० को गल्फ कोर्षमा ३६ होलको खेल समाप्ती हुँदा कुल १० अण्डर १३० स्कोरका साथ शुक्र शीर्षस्थानमा उक्लिएका हुन् । बुधबार उनले ६ अण्डर ६६ स्कोरको कार् ...

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 1,185 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित