खेलकुद

    Showing 31-40 of 854 items.
  • २६ औं बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने: यसपाली १० टिम सहभागी, उत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउने (भिडियो)

    धरान: 'क' श्रेणीको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डपको २६ औं सँस्करण यही माघ २२ गतेदेखि हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहिबार धरान १५ स्थित होटल मेरिकनमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता माघ २२ देखि फागुन २ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । धरान १६ स्थित रंगशालामा हुने प्रत ...

    • प्रकाशित मितिः माघ १, २०८२
    • 590 पटक पढिएको
    • क्लिक धरान
  • माघ ६ गतेदेखि चौथो रेवाहाङ स्मृति बास्केटवल प्रतियोगिता (भिडियो)

    धरान: यु १८ चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटवल प्रतियोगिता २०८२ आगामी माघ महिनामा हुने भएको छ । रेवाहाङ स्मृति प्रतिष्ठान, सुनसरी बास्केटवल संघ र धरान मेघा हिमालयन कलेजले आज बुधबार पत्रकार सम्मेलन गर्दै आगामी माघ ६ गतेदेखि ११ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । प्रतियोगिताम ...

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 499 पटक पढिएको
    • क्लिक धरान
  • सातौं डिआइजिपी रनिङ कपमा आयोजक पुलिस स्कुल च्याम्पियन (फोटोफिचर)

    धरान: सातौं कोशी प्रदेश अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिता २०८२ मा आयोजक नेपाल पुलिस स्कुल धरान (रातो) च्याम्पियन बनेको छ । धरान १३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा धरानकै प्रभात सेकेण्डरी बोर्डिङ स्कुललाई १–० को झिनो गोलअन्तरले हराउदै पुलि ...

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 560 पटक पढिएको
    • क्लिक धरान
  • डिआइजिपी रनिङ कपमा नयाँ च्याम्पियनको प्रतिक्षा: शनिबार फाइनलमा पुलिस स्कुल (रातो) र प्रभात भिड्दै

    धरान: सातौं कोशी प्रदेश अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिताको शनिबार फाइनल खेल हुदैछ । धरान १३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा आयोजक नेपाल पुलिस स्कुल धरान (रातो) र प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरानबीच उपाधि भिडन्त हुनेछ । दुवै स्कुल पहिलो पटक प्रतियोगिताको फाइनल प ...

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 428 पटक पढिएको
    • क्लिक धरान
  • सातौं डिआइजिपी रनिङ कप: प्रभात स्कुल फाइनलमा, उपाधिको लागी आयोजक रातोसङ्ग भिड्ने

    धरान: सातौं कोशी प्रदेश अन्तर विद्यालय डिआईजीपी रनिङ फुटबल प्रतियोगितामा धरानको प्रभात सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल फाइनल प्रवेश गरेको छ ।धरान १३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा आज (बिहिवार) सम्पन्न  दोस्रो सेमिफाइनल खेलमा पिनाकल ज्ञान मन्दिर कानेपोखरी मोरङलाई पराजित गर्दै प् ...

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 339 पटक पढिएको
    • क्लिक धरान
  • सातौं डिआइजिपी कपः आयोजक पुलिस स्कुल (रातो) फाइनल प्रवेश

    धरान: सातौं कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगितामा आयोजक नेपाल पुलिस स्कुल धरान (रातो) फाइनल प्रवेश गरेको छ । धरान १३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालय कार्यालयको खेल मैदानमा बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा सिद्धार्थ सेकेण्डरी स्कुल सुन्दरहरैँचा मोरङलाई ३-० गोल ...

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 350 पटक पढिएको
    • क्लिक धरान
  • सातौं डिआइजिपी रनिङ कप: आयोजक नेपाल पुलिस (रातो) र सिद्धार्थ स्कुल सेमीफाइनल प्रवेश

    धरान: सातौं कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिताको छै्रटौं दिन आयोजक नेपाल पुलिस स्कुल (रातो) र सिद्धार्थ सेकेण्डरी स्कुल सुन्दरहरैचा सेमीफाइनल प्रवेश गरेको छ । धरान १३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा आज (सोमबार) भएको पहिलो क्वार्टरफाइनल खेलमा आयोजक ...

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 298 पटक पढिएको
    • क्लिक धरान
  • डिआईजिपी कपमा सिद्धार्थ मोरङ र माउण्ट हर्मन स्कुल विजयी

    धरान:'सातौँ कोशी प्रदेश अन्तर विद्यालय डिआईजिपी रनिङ फुटबल टुर्नामेण्ट'मा सिद्धार्थ बोर्डिङ स्कुल मोरङ र माउन्ट हर्मन एकेडमी धरान विजयी भएको छ।नेपाल पुलिस स्कुलको आयोजनामा नेपाल प्रहरी प्रदेश कार्यालय धरान १३ को खेल मैदानमा शनिबार भएको पहिलो खेलमा सुन्दरहरैचास्थित सिद्धार्थ स्कुल विजयी भएको हो । सिद ...

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 377 पटक पढिएको
    • क्लिक धरान
  • सातौं डिआइजिपी रनिङ कप: दिल्ली पब्लिक र प्रभात स्कुल विजयी

    धरान: सातौं कोशी प्रदेश अन्तर विद्यालय डिआईजिपी रनिङ कपको तेस्रो दिन दुई खेलहरु सम्पन्न भएको छ ।धरान १३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा दिल्ली पब्लिक सेकेन्डरी स्कुल विराटनगर विजयी भएको छ । दिल्ली पब्लिकले बाल्मिकी एजुकेशन फाउण्डेशन विर्तामोड, झापालाई १-० ग ...

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 356 पटक पढिएको
    • क्लिक धरान
  • सातौं डिआइजीपी कपमा वाल्मिकी मेमोरियल विजयी

    धरान: सातौं कोशी प्रदेश अन्तर विद्यालय डिआईजिपी रनिङ कप फुटबल प्रतियोगितामा बाल्मिकी मेमोरियल सेकेण्डरी स्कुल, मोरङ विजयी भएको छ ।प्रतियोगितामा बिहीबार सम्पन्न खेलमा निधी सेकेण्डरी स्कुल, विर्तामोड, झापालाई २-१ गोल अन्तरले पराजित गर्‍यो । बाल्मिकीको जितमा पहिलो हाफको एक मिनेटमै जर्सी नं। २ का साङ्के ...

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 281 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित