धरान: १८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप २०८० आगामी मंसिर १५ गतेदेखि सञ्चालन हुने भएको छ ।आयोजक डिपो मावि धरान १८ ले सोमबार पत्रकार सम्मेलन गर्दै मंसिर १५ गते शुक्रबारदेखि २२ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । विद्यालयका प्राचार्य राजकुमार राईले प्रतियोगितामा १६ वटा टिम स ...
धरान: नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वको अवसरमा सुनसरी बास्केटवल संघ र नेपाल पत्रकार महासंघ सुनसरी पत्रकार टिमले शनिवार मैत्रीपुर्ण बास्केटवल खेलेको छ ।सुनसरी बास्केटवल संघद्धारा आयोजित दशैं, तिहार र छठ पर्वको अवसरमा सुभकामना आदनप्रदान कार्यक्रम अन्तर्गत मैत्रिपुर्ण खेल खेलिएको थियो । मैत् ...
धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन् ।धरान रन र नेपाल रन युकेको संयुक्त आयोजनामा शनिबार भएको रेसमा पुरुषतर्फ निर्धारित २१ किलोमिटरको दुरी बस्नेतले १ घण्टा ३२ मिनेट २५ सेकेण्डमा पूरा गर्दै प्रथम भए । म ...
धरान: धरान १६ स्थित रंगशालालाई सुविधा सम्पन्न बनाउन निर्माण कार्य थालेको बषौं बितिसक्यो, तर अझै पुर्णता पाउन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद मातहतको उक्त रंगशालालाई चाडो पुर्णता दिन कुनै पनि निकायले ध्यान दिएको देखिदैन । राष्ट्रिय, अन्तराष्ट्रियस्तरको प्रतियोगिता हुने रंगशालामा अहिलेसम्म फुट ...
धरान: चीनको हाङझाउमा १९ औं एसियाली खेलकुद जारी छ । नेपाली क्रिकेट खेलाडीहरुले विश्व किर्तिमान बनाएर चर्चामा आएपनि पदकमा भने नेपालको निराशाजनक अवस्था छ । हाङझाउ एसियाली खेलकुदमा नेपालबाट गल्फ खेल्न ६ जना गल्फ खेलाडीहरु गएका थिए । ती मध्ये २ जना धरानका युवा गल्फर हुन् । प्रोफेस्नल गल्फर शुक्रबहाद ...
धरान: प्याब्सन एन्फा प्रेसिडेन्ट कप जिल्लास्तरीय अन्तर विद्यालय फुटबल लिग प्रतियोगितामा सिद्धार्थ बोर्डिङ स्कुल बराहक्षेत्र विजेता भएको छ ।प्रतियोगिताको फाइनल चरणको अन्तिम खेलमा हिमशिखर बोर्डिङ स्कुल तरहरालाई १–० गोलले हराउदै कुल ९ अंकका साथ विजेता भएको हो । फाइनल चरणको खेलहरु लिगको आधारमा धरान १७ स ...
धरान: जिल्ला बास्केटवल संघको नेतृत्वमा नारायण सुवेदी दोहोरिएका छन् । संघको पाँचौं अधिवेशनबाट सुवेदीको अध्यक्षतामा कार्यसमिति निवार्चित भएको छ । सुवेदी सर्वसम्मतरुपमा दोस्रो कार्यकालको लागि चुनिएका हुन् । धरान १० नम्बर वडा कार्यलयको सभा हलमा आयोजित अधिवेशनले सुवेदी नेतृत्वमा १५ सदस्यीय कार्यसमित ...
धरान: ललितपुरमा भइरहेको प्लस टु लेवल अक्सव्रिज थ्री बाई थ्री बास्केटवल प्रतियोगितामा धरान १२ स्थित धरान मेघा हिमालयन कलेजका बास्केटवल टिमले पनि सहभागिता जनाएको छ ।नेपाल बास्केटवल संघको सहकार्यमा आज देखि शुरु भएको प्रतियोगितामा धरान मेघा कलेज नकआउट चरणमा पुगेको छ । धरान मेघाले एक खेलमा जित र एक खेलमा ...
धरान: अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिमा अविश्वासको प्रस्ताव दर्ता भएर असहज परिस्थिति भोगिरहेका अध्यक्ष पंकज नेम्बाङले आफुहरुले राम्रो काम गर्न खोज्दा केही साथीहरुले गलत नजिर बसाइरहेको बताएका छन् ।बुधबार धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा रेफ्री कोर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दे अ ...
धरान: दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगितामा होलिल्याण्ड स्कुल च्याम्पियन बनेको छ । शनिवार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा डिपो स्कुललाई ५६–५५ को झिनो अन्तरले पराजित गर्दै होलिल्याण्ड स्कुल च्याम्पियन बनेको हो । होलिल्याण्डले उपाधि संगै नगद २० हजार, ट्रफि, मेडल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित