आर्थिक

    Showing 391-400 of 992 items.
  • सुनसरीमा भदौ २२ गते रातीसम्म निषेधाज्ञा थपियो (आदेशसहित)

    धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ २२ गते रातीसम्मको लागि निषेधाज्ञा थप गरेको छ ।डिसिसिएमसिको सिफारिश र कोरोना संक्रमणको स्थितिले गर्दा निषेधाज्ञाको अवधि बढाउनुपरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन् । उनका अनुसार भदौ १५ गते मंगलबारदेखि लागु हुने गरि भदौ २२ गते मध्यराती १२ बज ...

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 4,057 पटक पढिएको
    • क्लिक धरान
  • लाहुरेको सहर धरानमा भित्रियो गोर्खा ब्राण्डको घडी

    धरान: कुमार एण्ड सन्स ग्रुपले धरानमा गोर्खा ब्राण्डका घडीको पनि बिक्री शुरुवात गरेको छ ।धरान १० पुतलीलाइन(खहरे खोला छेउ)मा सोमबार एक कार्यक्रमबीच कुमार एण्ड सन्स इम्पोरियमको उद्घाटन भएसँगै गोर्खा वाचको बिक्रीवितरण शुरुवात भएको हो । इम्पोरियममा ५० लाख बराबरको लगानी रहेको सञ्चालक सुमन कुमार श्रेष्ठले ...

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 10,557 पटक पढिएको
    • क्लिक धरान
  • धरानलाई व्यापार, व्यवसायले मात्रै अघि बढाउछ:मेयर

    धरान: मेयर तिलक राईले धरानलाई व्यापार व्यवसायले मात्रै अघि बढाउन सक्ने धारणा व्यक्त गरेका छन् ।सुनसरी उद्योग वाणिज्य संघको ५८ औं बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै मेयर राईले आइतबार यस्तो धारणा व्यक्त गरेका हुन् । उनले धरानलाई व्यापार, व्यवसायबाट मात्रै अघि बढाउन सकिने बताए पनि उद्योगहरुको संख्या ...

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 1,758 पटक पढिएको
    • क्लिक धरान
  • धरानका सहकारीहरुबारे उपमहानगरमा उजुरी, संस्थाबारे बुझेर मात्र वचत गर्न मेयरको अपिल

    धरान: धरानको केही सहकारीहरुले निक्षेपकर्ताको रकम हिनामिना गरेको, समयमै रकम फिर्ता नगरेको जस्ता गुनासाहरु लिएर उपमहानगरपालिकामा उजुरी परेको छ ।  सहकारीहरुबारे गुनासा एवं उजुरी परेपछि मेयर तिलक राईले सम्बन्धित सहकारीबारे आवश्यक जानकारी लिएर मात्र सदस्यता लिन र बचत गर्न सर्वसाधारणहरुलाई अपिल गरेका ...

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 4,689 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ‘स्ट्रिट फुड’ व्यवसायीहरुलाई खाद्य स्वच्छताबारे कार्यक्रम

    धरान ः धरानमा सडक छेउछाउमा खाजा बिक्री गर्ने स्ट्रिट फुड व्यवसायीहरुलाई खाद्य स्वच्छता अभिवृद्धि गराइएको छ ।खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय सुनसरीको आयोजना तथा धरान उपमहानगरपालिकाको सह–आयोजनामा उनीहरुलाई दुई दिने खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रम गराइएको हो । सुनसरी उद्योग वाणिज्य संघको ...

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 1,914 पटक पढिएको
    • क्लिक धरान
  • झुम्का सिनेमा हल आगलागी: कोरोनाको मारमा परेका चलचित्रकर्मीलाई थप पीडा (फोटोफिचर)

    धरान: कोरोना महामारीको असर चलचित्र क्षेत्र पनि छ । नयाँ फिल्महरु निर्माण भइरहेको छैन भने सरकारले भिडभाड हुने क्षेत्रहरुमध्ये फिल्म हललाई पनि खोल्ने अनुमति दिएको छैन । यस्तोमा चलचित्रकर्मीहरु मारमा छन् । शनिबार बिहानै पुर्वका चलचित्रकर्मीहरुको लागि दुःखद् घटना भयो । सुनसरीको रामधुनी ५ झुम्कास्थि ...

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • 3,039 पटक पढिएको
    • क्लिक धरान
  • धरान–रामधुनी नगर जोड्ने हरियाली मार्ग निर्माण गर्न छलफल, आइइई पनि गर्ने निर्णय

    धरान: धरान उपमहानगरपालिकाको वडा नं. १९ देखि दक्षिणमा पर्ने रामधुनी नगरपालिका जोड्नका लागि हरियाली मार्ग सडक निर्माण गरिने भएको छ ।धरान उपमहानगरपालिकाका मेयर तिलक राईको अध्यक्षतामा शुक्रबार रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरी र डिभिजन वन कार्यालय प्रमुख दानबहादुर श्रेष्ठसहितको त्रिपक्षिय छलफलले छ ...

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 2,940 पटक पढिएको
    • क्लिक धरान
  • धरानको १ नम्बर वडा कार्यालयको भवन शिलान्यास

    धरान: धरान उपमहानगरपालिकाको १ नम्बर वडा कार्यालयको आफ्नै भवन बन्ने भएको छ । शुक्रबार एक कार्यक्रमबीच १ नम्बर प्रदेशसभाका प्रतिपक्षी दलका नेता एवं कांग्रेस सुनसरी जिल्ला सभापति राजिव कोईरालाले भवनको शिलान्यास गरेका छन् । मेयर तिलक राईको अध्यक्षतामा आयोजित कार्यक्रममा उपमेयर मञ्जु भण्डारीले उपमहा ...

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 2,241 पटक पढिएको
    • क्लिक धरान
  • धरानको केही स्थान र तरकारी पसलमा भिडभाड, स्मार्ट लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय

    धरानः धरानमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न स्मार्ट लकडाउनलाई थप प्रभावकारी बनाउने भएको छ ।  उपमहानगरपालिकामा मेयर तिलक राईको अध्यक्षतामा बसेको सर्वपक्ष्ीाय बैठकले धरानका केही स्थान तथा तरकारी पसलहरुमा मानिसहरुको भिडभाड बढी देखिएको भन्दै स्मार्ट लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो ...

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 2,604 पटक पढिएको
    • क्लिक धरान
  • वीपी जाने रोडसहित धरानको विभिन्न सडकहरुमा अत्यधिक खाल्डाखुल्डी, मर्मत गर्न माग गर्दै उपमहानगरमा ज्ञापन

    धरान: धरानको विभिन्न सडकखण्डहरु जीर्ण हुदै खाल्डाखुल्डी बनेर सवारीसाधन चलाउन असुरक्षित भएको भन्दै टेम्पो, सफारी चालक तथा व्यवसायीहरुले तत्काल मर्मत गर्न माग गरेका छन् ।मंगलबार हर्क साम्पाङको नेतृत्वमा धरान उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाउदै चालक तथा व्यवसायीहरुले यस्तो माग गरेको हुन् । धरान ८ स्थि ...

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • 4,180 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित