आर्थिक

    Showing 311-320 of 992 items.
  • फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोलको मुल्य प्रतिलिटर १५० रुपैया पुग्यो

    धरान: पेट्रोलियम पदार्थमा भारी मुल्यवृद्धि भएको छ । नेपाल आयल निगमको बिहीबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा ५ रुपैया बढाएको हो । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५ रुपैया बढेको हो । अब पेट्रोल खरिद गर्दा सर्वसाधारणले प्रतिलिटर खुद्रामा १५० रुपैया तिर्नुपर ...

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 1,383 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा कोल्डस्टोरसहित २६ करोडको कृषि बजार निर्माण हुने, मेयर र उपमेयरले गरे शिलान्यास

    इटहरी: इटहरी उपमहानगरपालिकामा कोल्डस्टोरसहित करोडौं लागतमा आधुनिक कृषि बजार निर्माण हुने भएको छ । नगर गौरवको सवैभन्दा ठूलो योजनाकोरुपमा रहेको कृषि बजार इटहरी ९ हाटखोलामा निर्माण हुनेछ । उक्त कृषि बजारको बिहिबार मेयर द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कृषि बजारको शिलान्यास गरेका छन् । वर ...

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 1,425 पटक पढिएको
    • क्लिक धरान
  • माथिल्लो अरुण जलविद्युत आयोजनाबारे सरोकारवालासँग छलफल

    सङ्खुवासभा: सङ्खुवासभामा निर्माण हुने १०६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत आयोजना बारेमा सरोकारवाला निकायसँग छलफल भएको छ । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको उपस्थितिमा आइतबार सङ्खुवासभाको खाँदवारीमा छलफल भएको हो । यो आयोजना नेपालकै सबैभन्दा ठुलो हो । प्रदे ...

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 1,211 पटक पढिएको
    • क्लिक धरान
  • व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन

    धरान: अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए । कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुनेलग ...

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 1,424 पटक पढिएको
    • क्लिक धरान
  • धरानको सेउती खोलाबाट नियन्त्रणमा लिइएका ४ ट्याक्टरलाई १० हजार र २५ हजार जरिवाना

    धरान: सेउती खोलामा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गरेर चोरी निकासी गरिरहेको अवस्थामा ४ वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ ।  सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर बुधबार ४ वटा ट्याक्टर धरान उपमहानगरपालिकालाई बुझाएको थियो । नदीजन्य पदार्थ चोरी निकासी गर्ने ती ट्याक्टरलाई १० हजार र २५ हजार जरिवाना ग ...

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 2,351 पटक पढिएको
    • क्लिक धरान
  • पहिलो बार्षिकोत्सवमा सप अर्डरको ११.११ मेला हुने, ११ प्रतिशत छुट र हरेक दिन उपहार

    धरान: अनलाइन अर्डरमार्फत फुड डेलिभरी गरिरहेको सप अर्डरले आफ्नो प्रथम बार्षिकोत्सवको अवसरमा ११ दिने सप अर्डर ११.११ मेला आयोजना गर्ने भएको छ।  यही फागुन ११ गते आफ्नो पहिलो बार्षिकोत्सवको अवसरमा सप अर्डरले ११ दिने ११.११ मेला गर्ने भएको हो । सप अर्डरका अध्यक्ष सुमन लिम्बुका अनुसार ११ दिने मेलाको अव ...

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • 1,650 पटक पढिएको
    • क्लिक धरान
  • धनकुटाको महालक्ष्मी नगरमा पूर्वाधार विकासका लागि आयो ५० करोड बजेट

    धनकुटा: धनकुटाको महालक्ष्मी नगरपालिकाको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ५० करोड बजेट उपलब्ध गराउने भएको छ ।  महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालको पहलमा मन्त्रालयले सघन शहरी विकास कार्यक्रम अन्तर्गत बजेट उपलब्ध गराउँने भएको हो । लामो समयको पहलपछि महालक्ष्मीको शहरी पूर् ...

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • 1,407 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा दाजु–भाईले शुरु गरे हाङ्ग लिक्विर होम, निःशुल्क डेलिभरी सेवा दिने

    धरान: धरानका दुई युवा दाजुभाईले लगानी गरेर मदिरा व्यवसाय शुरु गरेका छन् ।  धरान १० स्थित पुतलीलाइन (भाटभटेनी अगाडि) दाजु ताराहाङ्ग राई र भाई नरहाङ्ग राईको संयुक्त लगानीमा हाङ्ग लिक्विर होम शुरु भएको हो । सञ्चालकद्धयका आमा अनादेवी राई र चुराकुमारी राईले शुक्रबार संयुक्तरुपमा रिबन काटेर उक्त हाङ् ...

    • प्रकाशित मितिः फागुन ६, २०७८
    • 5,998 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको दुहबीमा बर्ड फ्लु देखिएको फर्ममा यसरी नष्ट गरियो ८ सय बढी कुखुरा

    धरान: बर्ड फ्लु रोग पुष्टि भएको सुनसरीको दुहबी ३ स्थित सन्देश कृषि फर्ममा रहेका ८ सय भन्दा बढी कुखुरा मारेर नष्ट गरिएको छ ।  दुहबी ३ स्थित सन्देश कृषि फर्ममा रहेको कुखुरामा वर्ड फ्लु रोग भएको पुष्टि भएपछि बर्ड फ्लु नियन्त्रण समितिको बैठकले पंक्षीजन्य सबै नष्ट गर्ने निर्णय लिएको थियो । सोही निर् ...

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 2,417 पटक पढिएको
    • क्लिक धरान
  • धरानको दशौं नगरसभा: अनुमानित आय १० प्रतिशत घटाइयो, विनियोजित कार्यक्रम पनि कटौती

    धरानः धरान उपमहानगरपालिकाको १० औं नगरसभाले अघिल्लो नगरसभा (नवौं) ले पारित गरेको चालु आर्थिक बर्षको विनियोजन ऐनमा अनुमान गरेको आन्तरिक आयतर्फ १० प्रतिशत घटाएको छ ।  सुनसरी उद्योग वाणिज्य संघको हलमा आज भएको दशौं नगरसभाको दोस्रो बैठकले विनियोजन ऐन २०७८ संशोधन गरि आयतर्फ १० प्रतिशत घटाउन गरेको प्र ...

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 1,873 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित