धरान: नेपालीको चाड वडादशैं शुरु भइसकेकोले बजारमा किनमेल गर्ने घुँइचो पनि बढ्दै छ । यस्तो बेला मंगलबार धरानमा बजार अनुगमनमा एक टोली निस्कियो । उपप्रमुख अइन्द्रबिक्रम बेघाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र इनरुवाको संयुक्त टोलीले दैनिक उपभोग्य बस्तु बिक्री गर्ने धरान ...
धरान: दुई महिना ढिला गरि बसेको धरान उपमहानगरपालिकाको १७ औं नगरसभाबाट आर्थिक बर्ष २०८२/८३ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ । आज (शनिबार) उपमहानगरपालिका प्रांगणमा भएको नगरसभाले चालु आर्थिक बर्षको २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैया बजेट पारित भएको छ । कुल बजेटमध्ये चालु खर्चबाहेक पूँजीगत ...
धरान: हिजो रातीदेखी धरान १० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो १६ घण्टा बितिसक्दा पनि पुर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन ।हिजो (मंगलबार ) राती करिब ८ बजेतिर जेनजी आन्दोलनको आवरणमा रहेका अराजक युवाहरुले भाटभटेनी तोडफोड र लुटपाट गरेर आगो लगाएका थिए । आगो नियन्त्रणमा धरान उपमहानगरपालिक ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा श्रम सँस्कृति पार्कसहित अन्य पार्कहरुको आम्दानीलाई बजेटमा नदेखाइएको भन्दै खोजी भएको छ । आर्थिक बर्ष २०८२/८३ को बजेटबारे आइतबार बसेको बैठकमा कार्यपालिका सदस्य सृर्जना नेपाल र वडा नं १६ का अध्यक्ष मुरारी भट्टराईले पार्कहरु र बेसार उद्योगको आम्दानी कि ...
धरान: धरान ८ स्थित तीनकुने सुन्दर बस्ती जग्गा एकीकरण आयोजनास्थलमा निर्माण भएको नयाँ स्मार्ट बसपार्क निजी क्षेत्रलाई ठेक्कामा दिएर सञ्चालन गरिने भएको छ । उक्त बसपार्क सञ्चालनको मोडालिटी तयार गर्न गठित समितिको प्रतिवेदन आइतबारको कार्यपालिका बैठकले पारित गरेसँगै नयाँ स्मार्ट बसपार्क निजी क्षेत्रला ...
धरान: ढिलो गरि नगरसभाको मिति तोकेर बजेट ल्याउने तयारीमा जुटेको धरान उपमहानगरपालिकाको आज बसेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र करको दर, दायरा पारित गर्न सकेन । तोकिएको समयभन्दा एक घण्टा ढिलो गरि आइतबार दिउँसो करिब ३ बजे बसेको बैठकमा आगामी नगरसभामा पेश गर्ने नीति तथा कार्यक्रममा सहमति जुट ...
धरान: धरान उपमहानगरपालिकाको आर्थिक बर्ष २०८२/८३ को बजेट सिलिङ संशोधनसहित कार्यपालिका बैठकले पारित गर्ने निर्णय गरेको छ । आज शुक्रबार बसेको कार्यपालिका बैठकले स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले निर्धारण गरेको बजेटबाट चालु खर्च बाहेक पुँजीगततर्फको कुल बजेटबाट १० प्रतिशत घटाएर कार्यान्वयन ...
धरान: आर्थिक बर्षको दोस्रो महिना प्रवेश गरिसक्दा पनि बजेट ल्याउन नसकेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ । दिउँसो ४ बजे बस्न लागेको बैठकको एजेन्डामा भने बजेट समावेश छैन । यो कार्यपालिका बैठकमा एउटा मात्रै एजेन्डा पास गर्न बस्न लागेको हो । मेयर हर्कराज राई ९साम्पाङ०ले सामाजिक संज ...
धरान: कार्यपालिका बैठकमा पाँच बुँदाको पत्र थमाएपछि बाहिरिएका एमालेका वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले घाटा बजेट र अत्यधिक कर वृद्धि कुनै हालतमा स्वीकार नहुने बताएका छन् ।कार्यपालिकाबाट बाहिरिएपछि तत्काल पत्रकार सम्मेलन गर्दे उनीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । स्रोत अनुमान तथा बजेट सिलिङ समित ...
विराटनगरः कोशी प्रदेश सरकारले साना तथा मझौला व्यवसायको प्रवर्द्धन र उद्यमशीलताको विकासका लागि स्विस सरकारको सहयोगमा ‘उदय’ परियोजना सुरु गरेको छ। यस परियोजनाबाट प्रदेशमा रोजगारी सिर्जनासहित आर्थिक समृद्धिको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ। ‘उदय’ परियोजनाअन्तर्गत स्वीकृत सेवा प्रदायकमार्फत व्यव ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित