धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ का उम्मेद्वारहरुले सार्वजनिक तथा आर्थिक विकास र समृद्धिको लागि गरेका १६ बुँदे अवधारणामा प्रतिवद्धता जनाएको सुनसरी उद्योग वाणिज्य संघले सार्वजनिक गरेको छ । संघको १६ बुँदे अवधारणामा विभिन्न राजनीतिक दलका १३ जना उम्मेद्वारहरु र दुई जना स्वतन्त्रले प्रतिवद्धता जना ...
धरान: एयरपोर्ट बनाउने नाममा करिब अढाई बर्षदेखि रोक्का भएको धरान वडा नं १७ स्थित डाँडाघोपा क्षेत्रको रोक्का राखिएको जग्गाको कारोबार उपमहानगरपालिकाले फुकुवा गरेको छ । स्थानीय जग्गाधनीहरुबाट निवेदन आएपश्चात कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले यति इनकर्पोरेट प्रालिको नाममा भएको जग्गाबाहेक अन् ...
धरान: नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार धरानमा पत्रकार सम्मेलन गरेर एमालेले डिजिटल घोषणापत्र सार्वजनिक गरेको हो । एमालेले ुविकासमा हाम्रो दूरदृष्टिः शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि केन्द्रित पूर्वाधार, सुनसरी क्षेत्र नं. १ को समृद्धिको आधारु भन्ने ...
धरान: पुर्वमन्त्री एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जलविद्युत र समग्र जलस्रोतको उपयोग र व्यवस्थापन नै देशको समृद्धिको मुख्य आधार भएको बताएका छन् । सोमबार धरानको भानुचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले नदीहरुको व्यवस्थापन र जलाधार क्षेत्रको व्यवस्थापन गरेर द ...
धरान: धरान खानेपानी व्यवस्थापन बोर्डले माघ महिनाको खर्च र वचतको विवरण सार्वजनिक गरेको छ । बोर्डका अध्यक्षसमेत रहेको कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघाले शुक्रबार पत्रकार सम्मेलन गर्दै आयव्यय सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा बेघाले खर्चको विवरण र बचत रकमको जानकारी दिएका थिए । आयतर्फ भने व ...
धरान: निवर्तमान मेयर एवं खानेपानी बोर्डका अध्यक्ष हर्क साम्पाङले प्रदेश सरकारको सहयोगमा वेलबाट उत्पादन भएपनि ट्रंकलाइनमा जोडेर वितरण गर्न नरुचाएको पानीलाई खानेपानी बोर्डले वितरण गर्ने भएको छ । खानेपानी बोर्डका अध्यक्ष एवं कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघा, प्रदेश सांसद रमेश बस्नेत, खानेपानी तथा ...
धरान: धरान खानेपानी बोर्डका अध्यक्ष एवं कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले बोर्डलाई पारदर्शी बनाउन र छिटोछरितो सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाएका छन् । बोर्डको कार्यालयमा सोमबार पत्रकार सम्मेलन गर्दे बेघाले एक साताभित्र बेवसाइट शुरुवात गर्ने र आयव्ययलगायत सबै सुचनाहरु नियमितरुपमा राखेर ...
धरान: अंग्रेजी नयाँ बर्ष २०२६ लाई स्वागत गर्दै भारतीय पर्यटकहरुलाई लक्षित गरेर आयोजना भएको १३ औं भेडेटार फुड फेस्टिवल शुरु भएको छ । तीन दिनसम्म आयोजना हुने फेस्टिवलको बुधबार कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्घाटन गरेका थिए । मन्त्री मण्डलले फुड फेस्टिवलसँगै क ...
धरान: सुनसरी उद्योग वाणिज्य संघले दुई पत्रकारसहित उद्योगी, व्यावसायीहरुलाई सम्मान गरेको छ ।संघको शनिबार सम्पन्न ४२ औं वार्षिक साधारण सभाको अवसरमा पत्रकारद्वय देवेन्द्र कार्की र स्वर्णिम राईलाई सम्मान गरेको हो । सुनसरीलाई कार्यक्षेत्र बनाई धार्मिक पर्यटनमा कलम चलाएका पत्रकार कार्की र आर्थिक पर्यटनमा ...
धरान: अंग्रेजी नयाँ बर्षको अवसरमा भारतीय पर्यटकहरुलाई लक्षित गरेर प्रसिद्ध पर्यटकीयस्थल भेडेटारमा तीन दिने १३ औं फुड फेस्टिवल हुने भएको छ । होटल एशोसिएशन भेडेटारले बुधबार पत्रकार सम्मेलन गरेर पुष १६ देखी १८ गतेसम्म फुड फेस्टिवल गर्ने जानकारी दिएको हो । आन्तरिक एवं बाह्य पर्यटकहरु भित्र्याएर स्थ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित