समाज

    Showing 41-50 of 1,781 items.
  • बेवारिसे अवस्थामा १८ बोरा गाँजा बरामद

    सुनसरी: सुनसरीको कोशी गाउँपालिका( ७ बाट बेवारिसे अवस्थामा १८ बोरा गाँजा प्रहरीले बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षा अन्तरगत गस्ती गर्ने क्रममा असोज १२ गते राती २ बजे अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणमा गाजा बरामद गरेको हो । कोशी गाउँपालिका-७ स्थित पुर्व पश्चिम लो ...

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 860 पटक पढिएको
    • क्लिक धरान
  • झुम्का कारागारबाट फरार तीन कैदी धरानबाट पक्राउ

    धरान: जेन जी आन्दोलनको समयमा झुम्का कारागारबाट फरार भएका तीन जना कैदीलाई धरान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भदौ २४ गते कारागारबाट फरार धरान १५ का ३२ बर्षीय राजु थापा मगरलाई पक्राउ गरिएको हो । उनी लागुऔषध मुद्दाका कैदी हुन् । प्रदेश प्रहरी कार्यालय धरान र ...

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 2,170 पटक पढिएको
    • क्लिक धरान
  • ३४० किलो गाँजा बोकेर धरानबाट कलाबञ्जार जादै गरेको कार छोडेर चालक फरार

    धरान: सुनसरीको बराहक्षेत्र नगरपालिका ५ बिशाल चोकबाट प्रहरीले गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ । धरानबाट बराहक्षेत्रतर्फ जादै गरेको  BR11BR 7102 नम्बरको कारबाट ३४० किलो गाँजा वरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राती १ बजेर ४० मिनेटमा बिशेष सुचनाको आधारमा इलाका प्रह ...

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 1,040 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पत्रकारहरुमाथि हुने धम्की पनि सुरक्षा चुनौती बनेको छ: डिएसपी जबेगु (भिडियो)

    धरान: इलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी प्रकाश जबेगुले पत्रकारहरुमाथि पटक पटक आएको धम्कीहरु पनि सुरक्षा चुनौतीकोरुपमा थपिएको बताएका छन् ।भक्तपुर सरुवा भएका जबेगु धरानबाट प्रस्थान गर्नुअघि बुधबार पत्रकारहरुसँग भेट गर्दै यस्तो बताएका हुन् । उनले धरानमा पत्रकारहरुलाई पटक पटक धम्की आएको, मा ...

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 973 पटक पढिएको
    • क्लिक धरान
  • जेन-जी सहिद साजनका दुई छोरा अभिभावकविहिन, घर बनाइदिन मेवाहाङ याखोम्माको अभियान (भिडियो)

    धरान: जेनजी आन्दोलनको क्रममा भदौ २४ गते प्रहरी गोली लागेर सहिद भएका साजन मेवाहाङका दुई छोरा अभिभावकविहिन भएका छन् । स्वर्गीय साजनका श्रीमतिको पनि दुई बर्षअघि नै निधन भइसकेको थियो । उनीहरुका दुई १३ बर्षीय रेकजन र ६ बर्षीय जिमी मेवाहाङ रहेका छन् । आमा बुबा दुवैको निधन भएपछि अभिभावकविहिन बनेका रेक ...

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 886 पटक पढिएको
    • क्लिक धरान
  • जेन जी आन्दोलनको नाममा घर तोडफोड, लुटपाट र आगजनी गर्नेविरुद्ध किटानी जाहेरी, ५ जना नियन्त्रणमा (भिडियो)

    धरान: जेन जी आन्दोलनको नाममा भदौ २४ गते निजी घरमा तोडफोड, लुटपाट र आगजनी गर्ने व्यक्तिहरुविरुद्ध पीडितहरुले किटानी जाहेरी दिएका छन् । धरानकी पुर्वउपमेयर एवं एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीका श्रीमान् तथा एमाले नेता मुरारी सुवेदी, पुर्वसांसद जयकुमार राई, कार्यपालिका सदस्य सृर्जना नेपाल, नेपा ...

    • प्रकाशित मितिः असोज २, २०८२
    • 2,624 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा जेनजी सहिदहरुको सम्झानामा दीप प्रज्वलन

    धरान: जेन जी आन्दोलनको क्रममा आफ्नो ज्यान गुमाएकाहरुको सम्झनामा बुधबार धरानमा दीप प्रज्वलन गरिएको छ । विभिन्न संघसंस्थाहरुले धरानको विभिन्न ठाउँहरुमा दीप प्रज्वलन गरि सहिदहरुको सम्झना एवं श्रद्धाञ्जली दिएका हुन् । नेपाल सरकारले बुधबार शोक विदासमेत दिएको थियो । धरान खेलकुद मञ्चले उपमहानगरपालिका ...

    • प्रकाशित मितिः असोज १, २०८२
    • 976 पटक पढिएको
    • क्लिक धरान
  • जेनजी आन्दोलनमा ज्यान गुमाएका साजन मेवाहाङको सम्मानसहित धरानमा अन्त्येष्टी

    धरान: जेनजी आन्दोलनको क्रममा गोली लागेर ज्यान गुमाएका साजन मेवाहाङ राईको सम्मानका साथ धरानमा अन्त्येष्टी गरिएको छ ।धरान वडा नं ५ स्थित निसानदेवी सामुदायिक वन क्षेत्रमा जातीय सँस्कार अनुसार उनको आज मंगलबार साँझ अन्त्येष्टी गरिएको हो । उनको शव मंगलबार हवाईजहाजमार्फत विराटनगर झारेर त्यहाँबाट शव वहानमा ...

    • प्रकाशित मितिः भदौ ३१, २०८२
    • 1,268 पटक पढिएको
    • क्लिक धरान
  • सर्दुमा भेटिएको शवको पहिचान खुल्यो, भागेका कैदी साथी पुर्याउन चिण्डे डाँडातर्फ गएका थिए

    धरान: सर्दु खोलामा भेटिएको शवको पहिचान खुलेको छ । मृतक धरान वडा नं १७ उज्वल मार्ग निवासी युवा तुफान सुनुवार भएको वडाअध्यक्ष मनोज भट्टराईले जानकारी दिए । उनले भने,‘मृतक हाम्रै वडाको भाई रहेछ, पुष्टि भइसक्यो ।’ उनका अनुसार छिमेकी समेत रहेका पर्वत सञ्जेलमार्फत मृतकको पहिचान खुलेको हो । आज बिहान वड ...

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 9,028 पटक पढिएको
    • क्लिक धरान
  • सर्दु खोलामा भेटियो एक युवाको शव, पहिचान खुल्न बाँकी

    धरान: धरानको वडा नं ११ र २० को सिमाना भएर बग्ने सर्दु खोलामा एक युवाको शव भेटिएको छ । खोलाले बगाएर ल्याएको अवस्थामा भेटिएको शवको पहिचान खुल्न सकेको छैन । करिब ३०, ३५ बर्ष उमेर देखिने युवाको शरीरको माथिल्लो भाग मात्र कपडा थियो  । आज बिहान वडा नं ११ वानडाँडाका स्थानीयले शव देखेपछि जनप्र ...

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • 1,832 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित