धरान: श्रम सँस्कृति पार्टीको उपाध्यक्षबाट निलम्बनमा परेपछि डा.मित्र परियारले सामाजिक सञ्जाल फेसबुकबाटै प्रतिक्रिया दिएका छन् । अरु जस्तो फेसबुकमा दोहोरी खेल्न मन नभएपनि अध्यक्ष हर्कराज राई (साम्पाङ) को फोनै नउठेको र निलम्बनको चिठी देखेपछि लेख्न बाध्य भएको परियारले बताएका छन् । उनले आफु लण्डनमा ...
धरान: श्रम सँस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष मित्र परियारलाई पार्टीले निलम्बन गरेको छ । पार्टीका अध्यक्ष हर्कराज राईले आज (सोमबार) एक विज्ञप्ती जारी पदबाट निलम्बन गरिएको जानकारी दिएका छन् । अध्यक्ष राईले जारी गरेको विज्ञप्तीमा उपाध्यक्ष परियारलाई निलम्बन गर्नुपर्ने दुई कारण खुलाएका छन् ।&nb ...
धरान: बुटवलमा आयोजित सभामा आफुलाई प्रमुख अतिथि भन्दा अगाडी नै बोल्न नदिइएको भन्दै आयोजकसङ्ग सार्वजनिकरुपमै असन्तुष्टि जनाएका उपाध्यक्ष डा.मित्र परियारलाई श्रम सस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले कारबाही गरेका छन् ।अध्यक्ष साम्पाङले सामाजिक सन्जाल फेसबुकमा आयोजकलाई अपमान गरेको र सहसंयोजकलाई अपमान ...
धरान: धरान जेसिज बर्ष २०२५ का अध्यक्ष विदुर थापाले नेपाल जेसिज २०२६ को राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन् । यही पुष ४ देखि ७ गतेसम्म जनकपुरमा हुन लागेको महाधिवेशनमा थापाले राष्ट्रिय उपाध्यक्षमा उम्मेद्वारी दिने भएका हुन् । उक्त महाधिवेशनको लागि थापासहितको टोली आज (बुधबार) त्यसतर ...
धरान: नेकपा एमालेको कोशी प्रदेश कमिटी सदस्य एवं भोजपुरका युवा नेता ध्रुव राई पार्टी परित्याग गरेर श्रम सँस्कृति पार्टीमा प्रवेश गरेका छन् । केही समयदेखि एमाले पार्टीसँग असन्तुष्ट रहेका राई आज (बुधबार) धरानको भानुचोकमा आयोजित सवारी चालकहरुलाई सम्मान कार्यक्रममा औपचारिकरुपमा श्रम सँस्कृति पार्टीम ...
धरान: विगतमा विश्वक्रान्ति उपनामले चिनिएका श्रम सँस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामा बम विष्फोटको घटनामा पक्राउ परेका छन् । संयुक्त जातीय मुक्ति मोर्चा नामक संगठनमा रहेको बेला काठमाण्डौंसहित देशको विभिन्न स्थानमा बम बिष्फोट गराएको अभियोग लामालाई रहेको छ । २०६८ फागुन १५ मा बबरमहलस्थ ...
धरान: नेपाली कांग्रेसको १५ औं महाधिवेशन घोषणा भएसंगै सुनसरीमा पनि नयाँ क्रियाशील सदस्यता फाराम वितरण भएको छ । सुनसरीको क्षेत्र नं. १ अन्तर्गत पर्ने धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकाका वडाहरुलाई नयां सदस्यता फाराम वितरण गरिएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन ...
धरान: नेपाली कांग्रेसका धरान उपमहानगर उपसभापतिसमेत रहेका धरान १८ का वडाअध्यक्ष नरेन्द्रकमार राई (प्रविन) ले कम्प्युटर, प्रिन्टर र इन्टरनेट सम्बन्धी उपकरण प्रदान गर्ने र इन्टरनेट सेवा समेत तत्काल जडान गर्ने घोषणा गरेका छन् ।गत भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा अराजक समुहले धरान–२ स्थित ब ...
धरान: उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य जेन्टल लावतीले उक्त पार्टी कुलमान घिसिङकै नेतृत्वमा भएको बताएका छन् । बुधबार धरानमा आयोजित १ नम्बर प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै लावतीले घिसिङ र उज्यालो नेपालबारे अहिले धेरै प्रश्न र जिज्ञासा उठिरहेको भन्दै प्रष्ट पारेका थिए । उनले पार्टीको विध ...
धरान: कुलमान घिसिङ संरक्षक रहेको भनिएको उज्यालो नेपाल पार्टीले १ नम्बर प्रदेश तदर्थ समिति र धरान नगर समिति घोषणा गरेको छ । धरान १२ स्थित गोर्खा होटलमा प्रदेश स्तरीय भेला आयोजना गर्दै उक्त पार्टीले दुवै समिति घोषणा गरेको हो । भेलामा पार्टीका केन्द्रीय सदस्य जेन्टल लावतीले समितिका नामहरु घोषणा गर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित